[Show all top banners]

Kedar_Sharma
Replies to this thread:

More by Kedar_Sharma
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SAJHA-KO BAREMA ANURODH

[Please view other pages to see the rest of the postings. Total posts: 41]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 13865 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 05-02-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाबासी साथीहरू,
साझा डट कम जस्तो प्रतिष्ठित वार्ता-मञ्चको स्थापना गरेकोमा यसका संस्थापक-सञ्चालकहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु। म उहाँहरूलाई जस्तै बधाइ र कृतज्ञता साझाका सक्रिय साझेदार-सहभागीहरूलाई पनि टक्र्याउँछु।

तपाईँहरूलाई "यो धेरै अघि भएको कामका लागि यो मान्छे किन आज बधाइ भन्दैछ?" भन्ने लाग्यो होला। त्यस्तो लाग्नु स्वाभाविक हो। म यस बारेमा केही भनाइ राख्‍ने अनुमति पनि चाहन्छु।

करिब एक वर्ष अघि मैले साझाका बारेमा पहिलो पटक थाहा पाउँदा आसुतोषजीका कारण म त्यहाँ चिनिइसकेको रहेछु। दङ्ग परेँ। त्यसपछि म पनि हावाखान र बिसाउनका लागि नियमित रूपले साझाको चौतारीमा उपस्थित हुन थालेँ। म धेरै सूत्रहरूमा सहभागी नभए पनि धेरै सूत्रहरूको नियमित पाठक भएँ। साझाले नेपालीहरूका साझा भावना र चासोका कुराहरू अभिव्यक्त गर्ने साझाथलोका रूपमा राम्रो पहिचान बनायो। यो आफूलाई बुद्धिजीवी ठानिटोपल्ने नेपालीहरूको चर्चामा आइरहे विषय पनि भयो।

तर, म दुर्भाग्य नै भन्छु, साझाको त्यो प्रतिष्ठा अहिले निकै धमिलो भएको छ। साझाको महत्वपूर्ण ठाउँ गम्भीर वार्ताले भन्दा हल्कापन र कतिपय अवस्थामा त छिचरोपन र अश्लीलताले पनि ओगट्न थालेको छ। आपसी गालीगलौजको कर्कशता पनि बढेको छ। हिन्दी सिनेमाका नायिकाहरूको तस्वीर, लुकेर खिचिएका तस्वीर र भिडियोहरूको बिगबिगी आदिका कारण साझाको साझापनमा कमी आउन थालेको छ। म आफ्ना छोराछोरीलाई "नेपालीहरूका साझा मुद्धाहरू साझाको जनअदालतमा छन्, हेर है" भन्न चाहन्थेँ। अहिले म उनीहरूलाई त्यसो भन्न नसक्ने अवस्थामा पुगेको छु। सागद तपाईँहरू पनि सक्नुहुन्न होला।

हो, जीवनलाई चाहिनेभन्दा बढी गम्भीरताको बोझ बोकाउनु हुँदैन। यौन हाम्रो जीवनको महत्वपूर्ण पक्ष हो। मनोरञ्जन, हल्कापनमा जीवनका बोझहरूलाई पनि हलुका बनाउने तागत हुन्छ। त्यतिमात्र होइन, हाम्रो व्यक्तिगत जीवनबाट छिचरोपन र अश्लीलतालाई समेत निकालेर फ्याँक्न सम्भव नहोला। तर हामी सबैले गुड र गोबर चाहिँ छुट्याउनै पर्छ। गुड र गोबर दुवै कुरा महत्वपूर्ण छन्, तर एउटाको ठाउँमा अर्को पर्‍यो भने सत्यानाश हुन्छ।

(क्रमशः यसैपछि)
 
Posted on 05-02-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(क्रमागत)

साइबरस्पेश आधुनिक जीवनका लागि वरदान हो। सञ्चार र विकासका लागि मात्र होइन, यसले मानव मनलाई पनि निकास दिएको छ। हामी पहिचान, उत्तरदायित्व र इज्जत-प्रतिष्ठा नामका रमाइला धागाहरू जम्मा गर्छौँ र तिनै धागाहरूमा जेलिएर बाँच्न थाल्छौँ। जहाँ गए पनि हाम्रो पहिचानले हामीलाई छाड्दैन। यस्तोमा केही छद्मनामहरु बनाएर सामान्य जीवनमा भन्न नसकिने कुरा भन्न रमाइलै हुन्छ। कति जना लेखकहरूले साझकै चौतारामा पनि छद्मनाममा नै राम्रा कृतिहरू सिर्जना गर्नु भएको छ। तर केही मानिसहरूलाई छद्मनामले अलि अनुत्तरदायी बनाइदिएको पनि तपाईँ हामीले देखेका छौँ। कतिपय अवस्थामा छद्मनामले मानिसलाई नामहीन बनाएर अज्ञातबासमा पठाइदिन्छ। साझाका कतिपय लेखकहरूले यो कुरा अनुभव पनि गर्नुभएकै हुनुपर्छ।

साझाका संस्थापक-सञ्चालक र सहभागी साथीहरू, साझाको प्रतिष्ठा बढाउनका लागि म यही सूत्र मार्फत केही अनुरोध गर्न चाहन्छु। यो प्रारम्भिक प्रस्ताव मात्र हो। हामी सबै भएर एउटा अनौपचारिक आचारसंहिता नै बनाउन सक्छौँ। आचारसंहिता वाध्यात्मक हुँदैन तर त्यसले हामीलाई हाम्रो कामको गरिमाका बारेमा सम्झना भने गराइरहन्छ। मेरा अनुरोध यसप्रकार छन्:

सहभागीहरूसितः
१. कुराकानी स्तम्भमा गम्भीर, स्वस्थ, श्लील र गालीगलौजमुक्त सामग्रीहरू मात्र समावेश गर्ने। मर्यादिन भाषाको प्रयोग गर्ने।
२. गम्भीर वार्ताका लागि सकेसम्म सबैले नै असली नाम प्रयोग गर्ने तर छद्मनामलाई पनि निषेध चाहिँ नगर्ने,

सञ्चालकहरूसितः
१. हल्काफुल्का कुराहरूका लागि साझा भित्रै अर्कै मञ्च वा ठाउँ बनाउने,
२. सञ्चालकहरूले पुराना र छलफल हुन नसकेका सूत्रहरूलाई हटाउने

कृपया तपाईँ पनि आफ्ना बिचारहरू थप्नुहोस्। लोकतन्त्र उत्तरदायी हुन्छ र लोकतान्त्रिक नेपाली समाजको निर्माणमा जुटेका हामी सबै मिलेर साझालाई अझ बढी साझा बनाऊँ।

केदार शर्मा
 
Posted on 05-02-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i totally agree with views and thought of kedar sharma sir . urs idea are totally admirable . but i think it again hard to follow it in saja website.
as name sajha suggests it the common plat form for all , so for most of all it the common platform to write in any issues u wish to write. i think that the main reason why we are getting more vulgur and offensive stuffs in sajha too .
another reason for having offensive matters sometimesin sajha might be the type of group user it have. in my view must of sajha user are young so it abivious that most of we are interested in youth matters including sex and sexy photos of model or actress. it obvious to have it as its part and parcel og most of young people too

about using vulgur and offensive words , i think it again a way youth one to represent themselves . and another factor might be a thinking to be hit in sajha thread . who doesnt want to be s o, it human nature
i thing whole idea is all related with pschology of human kind .
i think neither u nor me or sajha user can stop doingso in sajha the only way to control it is viewers and sajha user . they should be responsible for them selves to be understanding and disciplined for that . but its time to take step to make sajha a good platform for serious discussion
 
Posted on 05-02-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदार ज्यु,
कुरो तर्कसङ्गत् त छ तर ब्यबहारिक् बनाउन निक्कै समय खर्चिनु पर्छ साझा प्रहरीले। समयको भाउ त्यो पनि पश्चिमि भेग् तिरको बारेमा त मैले के भन्नु पर्ला र यहाँलाई।

यो साझा हुंदि बरालिनेहरु प्राय: सबै उमेर पुगेका नै हुन्छन् स्वस्थ तर्क वा बहसका लगि।
अब, जानी जानी गति छाडनेहरुलाई के गर्ने? या त गति नछाडेका ले बेबास्त गर्नु पर्यो गतिछाडेकालाई नभए गतिछाडा डट् कम् (छैन भने खोल्ने नी) मा जाओ भन्नु पर्यो साझा सरकारले।
--------------
पुनश्च: गतिछाडा डट् कम् रन्केपछि खबर् पाम् है---के पर्छ पर्छ म नी आम्छु "पानी त खाने खोलाको---फुस्केला तुना चोलाको" गाम्दै--
 
Posted on 05-02-06 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-03-06 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो सुझाव रहेछ॥

अगाडि ल्याउनलाई मात्र :)
 
Posted on 05-03-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-04-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस मी ज्यू,
अगाडि ल्याइसकेपछि केही प्रतिक्रिया पनि लेखिदिनु भएको भा हुन्थ्यो नि त।

जे होस्, सबभन्दा ठूलो प्रतिक्रिया त यही सबैको मौनता नै हो। अर्थात् "म जे छु ठिकै छु बिथोल्न नआऊ!"

रोजन र दीप जीलाई विश्ष धन्यवाद!
- केदार
 
Posted on 05-04-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शर्मा जी,
खुच्चिङ! अम्रिकाँ बस्या, धेरै पढेलेख्या, धेरै पोइसो कमाउने र धेर्धेरै बुद्धि भएका नेपालीहरूलाई अर्ति दिने भा'थेउ नि, खुच्चिङ! तिम्रो अर्तीले कति भाउ पायो भन्ने त गिरिजाबाउका लागि "नेपाली छोरो" ले लेखेका मावाणीहरू हेर्दै थाभइगो नि।
हेर शर्मा जी, मैले त्यसै नाम लुकाको होइन। एक त मन्परी भन्न पाइने, त्यसमाथि आफ्नु बेइज्जत भाको अरूले पनि नदेख्‍ने। मैले भनेको मान्ने भए अब आफ्नु नाम जिल्लाराम राख।
 
Posted on 05-04-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदारजी,तपाईंको कुरा मुनासिब लाग्यो । तपाईंको प्रतिकृया अनि साझाको शुभचिन्तक हुनुभयकोमा आभारी छु
 
Posted on 05-04-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's true that there are so much repetition in the same subjects. Since last month, One cas only see political threads. I do not see any points of that much thread of same old stuff everyday.

It is true that sajha welcomes people from different walks of life; it depends to adminstration to lead in the meaningful directions. If you intend people come to Sajha when they are free and bored to hang up .... or you want people to get some time of to spend in sajha for acadmic purposes.

At the moment, i think the only purpose of sajha seems to bring all nepali together no matter what ever they post or sahre untill they come to the web.

It matters whether the adminstrations only want it just a Chautari ' a place of fun to make sort of GUFFs' or a Chautari 'of a gathering to learn and share meaningful and resonale ideas !

Thanks
AN
 
Posted on 05-04-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.I agree. Been a long time member, and with my own eyes, i've seen this forum degrading. Paila, it used to be fun threads, actually those threads had meaning, not just aish and priety, and buncha shit load of pictures posted. I know its not uploaded, but freakin, im tired of these junk threads! malai bhanchan aba, why don't you create a good thread bhanera, tara khoi k bannu.

but i agree with you though, 100%
 
Posted on 05-04-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदार ज्यु,
कुरा सोरैआना सही हो । तर के गर्नु यहाँ honor system काम गर्ला जस्तो लागेन । यहाँ अल्लारे, छिल्लिएका, जाड रकशी टन्न खाएर लेख्ने, अरुको भावना को कदर नगर्ने, आफ्नो कामको वा घर को frustration निकाल्ने मान्छे हरु पनि छन ।
यदि यहाँ नङो तस्वीर नराख भन्यो भने तैले भनेर हुन्छ तलाई हेर्न मन नलागे त नहेर हामी लाई त मन पर्छ हामी हेर्छौ, यो free world हो भन्छन । के गर्नु । आफ्नु अधिकार जतौन साह्रै उद्धत हुन्छन तर उनि हरु लाई आफ्नो कर्तब्य को ज्ञान चै हुँदैन । के गर्नु ? एउटा उपाय छ । कुनै आपत्ति जनक पोस्टिङ देख्नु भो भने Notify Admin मा क्लिक गर्नु होला । Admin दाई ले हेरेर त्यस्लाए मेट्नु हुनेछ ।
मैले पनि यस बिषयमा पटक पटक आबाज उठाउँने गरेको छु । एक दिन को कुरा हो म मेरो computer मा बसेर साझा डट कम मा कृया प्रतिकृया गर्दै थिए, एउटा धागो मा nice picture भन्ने धागो देखे, क्लिक गरेको त एउटा नग्न गोरी आईमाईको आपत्ति जनक तस्वीर रैछ । मैले त्यस धागो मा क्लिक गरेको बेला मा मेरो ७ र ८ बर्षका दुई, मेरो दाई का छोरा र छोरीले ठयाकै देखे । लाज को मर्नु भो । दुवै जना ले एकैचोटि छछ्या छछ्या भने एकै चोटि । झन् लाजको मर्नु भो । त्यो घाटना पछी उनि हरु भएको बेला मा वा अरु कोइ मान्छे भएको बेला मा म साझा डट कम मा जादै जान्न । के गर्नु आफ्नु मन को ब्यथा कस्ले बुझ्ने? :-(
 
Posted on 05-04-06 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Chautari ' a place of fun to make sort of GUFFs' or a Chautari 'of a gathering to learn and share meaningful and resonale ideas " ha ha ha
Learn and share meaningfull things ? like what ? YOU WANT MORE ASSTALK ? The fukers up here want to mold this site into their perception of what community site should be. JUST LIKE YOU MORONS I GOT A LOTTA IDEAS TOO........BUT DO I IMPOSE IT UPON YOU ?
NOPE . So SHUT THE FUK UP !!!
 
Posted on 05-04-06 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BathroomCoffee,
Of course it is "chautari" and chautari is a community. A community where people from all walks of life come share their ideas and it is a place to relax, a place where you can speak your mind. Why dont you think that social rules apply here in Sajha?
You also need to be considerate of others. Do not do anything other that what you would do in a living room when your family members are present.
Of course I am not asking to refrain yourself from expressing your erotic feelings rather do it with your like minded friends. There are lots of places in the cyberworld for you to share such feelings, not sajha please!!
Please have fun all you want but not in the expense of others.
 
Posted on 05-04-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Naya lahure ji,

tapai le " NEPALI CHHORO" lai quote garnu bhayeko rahechha. hernus na rack bho ni, sajha le malai warning pathayeko chha ki i am using lots of bad words re bhanera. Ke garnu, gyanendre ra girija ko kura nikle pachhi ma mukh nachhodi basnai sakdina.
 
Posted on 05-04-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If my mind wants to use vulgar words thats my business. If you don't want to hear it close your ears or goto another place. ITS A MATTER OF CHOICE RATHER THAN RESTRICTING PEOPLE. YOU DON"T LIKE IT DON"T READ DON"T PARTICIPATE, NO ONE IS FORCING YOU.
I need to be considerate to other people ? Ok Fine Agreed. Do not do anything I would not do in my family living room ? he he What if I am doing what I am doing in my family's living room. Dude you guys don't even know me, and are already trying to put shackles on me restricting me not to do this and not to do that. WHO THE FUK ARE YOU SONSoBITCHES TO COME TELL ME WHAT TO DO.
Shiv----You IDIOT there is a big difference between swearing and expressing yourself Erotic perception. SWEARING is what I do. EROTIC EXPRESSION is what PERVERTS like you do. he he he
Have fun all you want but not not at the expense of others ? SINCE WHEN DID EXPRESSING AN OPINION BECOME MAKING FUN AT OTHERS PEOPLE'S EXPENSE ? HE HE
 
Posted on 05-04-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>If my mind wants to use vulgar words thats my business.
Of course it is but make SURE no one hears it. It is your right to be vulgar but it is everyones right not be hear or see vulgar. get it?

>ITS A MATTER OF CHOICE RATHER THAN RESTRICTING PEOPLE
No one can restrict anyone from saying profanities or what ever, in a public forum. Can you imagine yourself, exposing yourself in public? It is not about "restricting" rather self-refraining.

> WHO THE FUK ARE YOU SONSoBITCHES TO COME TELL ME WHAT TO DO.
I like it when people know how to describe themselves.

> EROTIC EXPRESSION is what PERVERTS like you do
Any examples, please!

>SINCE WHEN DID EXPRESSING AN OPINION BECOME MAKING FUN AT OTHERS PEOPLE'S EXPENSE ? HE HE
That is what you fail to understand. Have you ever thought about how your profanity and lack of respect for others effect them? You do not if you did you would not act the way you are. You are like a bully who make others suffer so that they can have their share of fun. Same response goes for you other line.
>SINCE WHEN DID EXPRESSING AN OPINION BECOME MAKING FUN AT OTHERS PEOPLE'S EXPENSE ? HE HE

Saying obsenity and "he he" wont make it any less.
 
Posted on 05-04-06 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

the most sober person in sajha? wanna know who?
Indisguise! he acts like a woman k! kasto majjale slow and romantic! ani sabse badmas chai.. would have to say lootekukur, somat nabhako, bhusiya kukur jasto k haha
 
Posted on 05-04-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

! LOL shawty.
Was that an insult or compliment. talks like a woman re! haha, now i wonder if he was talking about his own mountains, and gorges instead of some other woman in that poem! :)
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
whats wrong living with your parents ?
Now Trump is a convicted criminal .
Nims- एक उन्मत्त साँढे
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters