अमेरिकामा कतिवटा नेपाली संघ संस्था होलान ??
Guys,
Each time I read a nepali news or event in USA, I come across a name of new nepali organisation. I am just wondering - do we really need these many organisations ? Can not we get under one single nepali community group if we all are nepali and the objectives of all these organisations is just to help and support nepali community????
Just curious, how many nepali organisations are active in usa? Let's collect the names.
Please add the name you know (and the state).
Thanks :)
Not even 1% of them are registered. Most of the news websites you browse are hungry of news. So, they publish whatever you send using whatever name of any fictional organization.
By membership strength, most likely it's UNN. heard around 68K. ANA could be big too. But most of the ones I know have about 5-10 members.
yo UNN bhaneko ke ho ni? yo bhanda aghi kahile nam suneko thina ta.
As far as I know some group this group are based on either political parties or place ! Like in new York there is Ridgehood Nepali samaj re, becoz it's in ridgehood !!
Aba ta malai ne America Nepali bidharthy samaj kholdeu jasto lagcha!!
we dont know jathaaaaa ANA why dont you find out yourself and tell us rather then trying to cut a corner.
As many as there are schools in kathmandu's gallis.
Nagarikreport le 1% information chai kaha bata payeko ni?
Some of these organizations serve commendable purpose. But most are originated to "belong" to something and establish one's popularity in that group.
नेपालमा जस्तो जताततै गल्ली गल्लीमा दर्ता भएका यान जि ओ जस्तो समाज कल्यान परिषद को डाटा अनुसार ६६,००० त पुगेको छैनन होला तर -ब्याक्ती बिशेष संस्था हुनाले अमेरिकामा पनि गल्ली गल्लीमा जन्मिएका होलान धैरै संस्था न हो ला भन्न सकिदैन
तर सबै जस्तो आफ्नो खल्ती भर्ने, संस्थाको नामबाट आफु र आफ्नो परिवारको नेपाल आउने जाने टिकेट काट्ने, भात्त खाने, नेपाली गरिबको नाममा पैसा उठाउने धैरै संस्था हुन सक्छन
When Nepali People within Nepal are not able to stick together United how can you expect We can survive together within one roof and one community abroad . Everyone wants piece of cake and comfortable high reputable fked up life.
1% is an arbritary percentage...most likely it's true, although I don't have any statistical model.
Google is the best tool.
धेरै संघ संस्था खोल्नु नेपालीहरुको बिशेषता भए जस्तै अर्को एउटा बिशेषता के हो भने कुरै नबुझी जथाभावी गाली गरेर आफुलाई विद्वान अथवा प्रगतिशिल देखाउन खोज्नु। होला अमेरिका म बग्रेल्ती नेपाली संस्था होला, ती मध्य धेरै संस्था सिमित व्यक्तीलाई फाईदा पुर्याउने र पैसा कमाउने उद्देश्यले पनि संचालित होलान् तर त्यसो भन्दैमा सबका सब चोर हुन् भन्ने चाँही कदापी होइन। बुझ्नु सुझ्नु केही छैन सबै सोलो डोलो सबै चोर.. होइन कि भने आफुलाई सबैको बारेमा थाहा हुनु पर्यो, थाहा छैन भने चुपो लाग्नु पर्यो.. हैन भने एउटा दुइटा फटाहा भए भन्दैमा सबै चोर नै हुन्छन् भन्नु किन पर्यो? यो गणित होइन जसमा हरेक त्रिभुजको तीन वोटै भुजा हुनुपर्छ। मान्छेको व्यवहार भनेको दाजु र भाई अनि बाउ र छोराको पनि उस्तै हुदैन। फेरी अमेरिका भरिको लागि एउटा संस्था बनाउने कुरा.. त्यो एउटा संस्था पनि किन चाहियो र? केही पनि नबनाउ अनि केही पनि नगरु न हुन्न? हैन साथी हो उद्देस्य भन्ने पनि केही कुरा हुन्छ नि।
गजब छ नेपालीहरुको बिद्दता.. गजब छ नेपालीहरुको बुझाई.....गजब छ नेपालीहरुको हेराइ...
- कम्तिमा ५० वोटा universityहरुका student association हरु
- कम्तिमा २० वोटा नेपाली मन्दिर बनाउन भनेर पैसा लुट्दै (धेरैले त लुट्छन, बहुमतको कदर गरेको) चलेका 'निर्माण समिती' इत्यादी
- माउबादी, काङ्रेस, एमाले, अरु पार्टिका मुख्य समिती र तिनका औरेधुपौरे समितिहरु, कम्तिमा ३० वोटा, बिभिन्न स्टेट हरुमा यिनिहरुका शाखा हुन्छन क्या, पैसो लुट्न लाई।।
- अमेरिका आएर बस्ने तर नेपाल फुटाउनु पर्छ भन्दै, अबको नयाँ नेपालका "हामी वास्तविक बसिन्दा" भनेर यहाँ पनि खोक्न छाडेका छैनन, यो वान त्यो वान, थुक्क-मुजिबान सबैको अहिले त आफ्नै संस्था छ, कि त whole US अमेरिका समेटेको , कि त फुटेको। कम्तिमा २० वोटा।
- ह्या अरु गन्ने फुर्सद छैन, अरुले नै गनोस।
BTW, here are the ones featured in Sajha
Please log in to reply to this post
You can also log in using your Facebook