बेकार्,
सिन्दुर आज रातो माटो भैदियो,
धोका उपहार दिने को लागि|
पोते आज पासो भैदियो,
स्व्तन्त्र भै बाच्ने को लागि|
प्रेम आज अभिशाप भयो,
मस्तिमा रमाउने को लागि|
अग्नी साक्छि झुटो भयो,
कर्तब्य सबै भुल्ने को लागि||
सबै सबै बेकार भैदियो,
स्वार्थ नै स्वार्थमा बाच्नेको लागि||
antimlove ,कविता राम्रो छ।अन्तिम लब गर्नु भाको रछ।तर हरेस नखानुस,जिवनमा लेखेको मात्रै पाइन्छ के,देखेको पाइदैन।तपाइको जिवनमा अझै कति सुखद कविता लेख्नै बांकि होला।तपाइको लागि म यहाँ मेरो पुरानि कविता पस्किन्छु है।
तिमि छैनौ मेरो खुसि छैन
तेसो मैले भनेको छैन
तिम्रो यादमा जिवन् बित्छ
तेस्तो पनि मैले सोचेको छैन
तिम्रो यादको साहाराले,म जिवन् बिताउन सक्छु
तेति सiरो भiवनiमi म बगेको छैन
यो त यथार्थमा जिउनु पर्ने जिवन् पो हो त
यस्लाई मैले फिल्मि कथा सोचेको छैन
Hi_nanu euta kura sodhu hain...mind nagarnu hola ra....tapai male ki female...i showed many thread calling you bro,man but your name says u r female....just want to know......
अन्तिम प्रेम जी,
चरेश खानु तर हरेश न खानु भन्छन क्या रे ।
माया म कहिले काहीं धोका हुन्छ, अकल्पनिय घट्ना घटिन्छ। न चाहंदा न चाहंदै बिछोड् हुन्छ्। यहि त माया हो। यसरि मुटु न जले, माया को अर्थ निकै सस्तो हुने हुन्छ। यस्को अर्थ दुख बेदना तपाईको भागमा परोस् भनेको होइन। यो माया भन्दा अब आउने माया अझ निश्चल हुने हुन्छ, बाटो हेरेर बसेको छ। उठ्नुस्, त्यो माया को प्राप्तिको लागि चोखो हात बढाउनुस्। अस्तु।
Please log in to reply to this post
You can also log in using your Facebook