सरकारका लागि विश्वासको मत दिएकामध्येको एक जनता समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनुपर्ने र त्यसका लागि सरकारले कुनै प्रक्रिया अघि नबढाएकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ ।
७ माघ २०७९ मा एमाले अध्यक्ष केपी शर्मा ओलीकै पहलमा इन्दिरा रानालाई रास्वपाले उपसभामुख बनाएको थियो । तर अहिले परिस्थिति फेरिएको छ । उनै ओली नेतृत्वको सत्ता गठबन्धन उनलाई हटाउन लागिपरेको छ । यो परिदृश्य किन फेरियो त ?