पोखरामा शनिबार आगोको झिल्काले भेटेर बेलुन पड्किँदै
https://ekantipur.com/opinion/2025/02/17/shake-the-stage-work-security-51-02.html

उहिले उहिले गाइने
लप्सी को बोट मुनि आगो दन दन .....आगो दन दन
कालो सूती डोरी बाँध टन् टन्......... टन् टन्
फर्की आउने हो कि हैन
मोटरको धुवाँ उडाउँदै
आज ....बेलुन को झुप्पा मुनि आगो दन दन
मन्त्रि भेट्न हस्पिटल जम जम...... जम जम