Bardibas municipal officials say they have done all they can to secure compensation for these families and are now awaiting railway officials’ decision.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
गत मंसिरमा पनि विदेशी मुद्रा सञ्चितिले फेरि नयाँ रेकर्ड बनाएको छ । गत असारको तुलनामा करिब साढे ११ प्रतिशतले बढेको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला हरेक महिना विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड बनाउँदै आएको हो ।
रोल्पाको माडी गाउँपालिका-१ ओतदेखि सुन्तला बोकेर नेपालगन्ज जाने क्रममा पिकअप भ्यान पल्टिँदा चालकको मृत्यु भएको छ । भ्यानमा सवार ३ बालिका गम्भीर घाइते छन्।