SAJHA MOBILE
भ्वांग परेको दिमाग VS चप्पल
Posts 2 · Viewed 1267 · Likes 1 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
२००५ लाइ १९९५ भन्दै बस्नेले अमेरिकी यात्रा -२ धागो मा मैले पनि टिप्पणी गरेको थिए |

यो धागो फुर्सदै फुर्सद को बसाइ संगै सधै अरुको मात्र कुरा काटि बस्ने चोथाले आइमाई को बानि व्यहोरा बाहेक केहि छैंन | बाउ बराजेले कमाइ दिएको सम्म्पति पाएर म धनि मानि बनेको कुरा मा महा गर्ग गर्दै, तेरा बाउले भ्वाग्न परेको चप्पल मात्र दिएछन भनि लेख्न भ्याई सकेको मात्र होइन मैले गरेको कमेन्ट मेटाइ सकेछ |

मैले लेखेको थिए " मेरा पिताजीले हामि छोरा छोरीलाई दिनु पर्ने ठुलो सम्पत्ति " सिक्षा दिक्षा "दिनु भई अमेरिका सम्म पुर्याउनु भयो |
उसले 'तेरो बाउले तलाई भ्वांग पारेको चपपल दिएछ्न" भनि लेखेको पढे पछि एक हिसाब ले बिचरा भन्न आएछ |

लौ साझा बासि तपाइँ नै बिचार गर्नुस , पैसाको थुप्रो संग "भ्वांग परको दिमाग दिने बाउ महान" कि शिक्षा दिक्षा दिने बाउ महान ?
सुस्तमनस्थिति को आभास उसैले दिन्छ बिसौ धागोमा २००५ लाइ १९९५ भन्न छोडेको होइन र जति चोटी २००५ हो भने पनि १९९५ भन्न छोडेको होईन | मलाइ चै बाउले वांग पारेको चप्पल दिएछन भनछ यसको बाउले भ्वाग्न पारको दिमाग दिएछन् |
लौ १९९५ देखि २०10 सम्म को गणना गर्न सिक यसले २००० माथि चिन्दैन जस्तो छ ?

१९९५ _ एक हज्जार नोउसय पन्चानब्बे
१९९६ एकाह्ज्जर नौ सय छयानब्बे
१९९७
१९९८
१९९९
२००० दुई हज्जार
२००१ दुई हजार एक
२००२ दुई हजार दुई
२००३ दुई हजार तिन
२००४ दुई हजार चार
२००५ दुई हजार पाच
२००६
२००७
२००८
२००९
२०१०
logan
· Snapshot 131
Like · Liked by · 0
एई गुईठे स्यान्ग्जाली कट्टेल पाठ याद गरेको छस कि छैनस ? अब २००० माथि गन्न जानिस ?
अब २००५ लाइ १९९५ भन्दैन होला |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 458
· Posts 1 · Viewed 64
· Posts 5 · Viewed 618
· Posts 1 · Viewed 47
· Posts 8 · Viewed 359
· Posts 1 · Viewed 50
· Posts 1 · Viewed 38
· Posts 11 · Viewed 933 · Likes 1
· Posts 1 · Viewed 42
· Posts 1 · Viewed 48



Travel Partners
Zen Travels
Travel House Nepal