थोत्रो गाडीले ज्यान जाला - Sajha Mobile
SAJHA MOBILE
थोत्रो गाडीले ज्यान जाला
Posts 9 · Viewed 7596 · Likes 1 · Go to Last Post
edv2023
· Snapshot 0
Like · Likedby · 0
inspired by benedict,,

एउटा सुस्तमनस्थितिको गोरुलाइ मैले थोत्रो कवाड़ी गाडी नचला एसले तेरो अनि तेरो परिवारको ज्यान लिन सक्छ भन्दा मलाई सौतनी बाउको जस्तो ब्यबहार गर्यो . साना थोत्रा क्यम्री, कोरोला जस्ता गाडीहरु भुटान तिर मात्र उपयोगी छन् जहाँ सडक स्पिड ३० कि मि हुन्छ . अम्रिका जस्तो ठाउँमा सडक दुर्घटनामा एस्ता साना गाडीहरु स्यान्डविच हुन्छन र सबैको ज्यान जान्छ . SUV भन्दा सानो गाडी चलाउनु हुदैन .
हिजो क्यालिफोर्नियामा येस्तै साधारण दुर्घटनामा काखेबालक सहित ६ जनाको अकालमा ज्यान गयो .
हनुमंते ( सुस्तबुद्धि ) त यो भीडीयो हेर अनि तेरो सौतनी बाउको कुरा मानेर एउटा नया गाडीकिन २ ४ पैसा म हाल्दिम्ला ...

https://www.youtube.com/watch?v=cUt0_YtYplY&ab_channel=CBSLosAngeles
Loganbennedictboka76
· Snapshot 301
Like · Liked by · 0
Logan kehi Kura sik.
sajhamitra
· Snapshot 436
Like · Liked by · 0
“ SUV भन्दा सानो गाडी चलाउनु हुदैन” Tell me you don’t know anything about the car without telling me you don’t know anything about the car 😂.
edv2023
· Snapshot 454
Like · Liked by · 0
साझा मित्र , तिमि पनि हनुमन्ते जस्तो कुरा नगर न . कुन प्रसङ्गमा भनेको हो त्यो विचार गरेर बोल न . SUV भन्दा सानो गाडी चलाउनाइँ नहुने भए मान्छेले किन ल्याम्बोगिनी , बेनट्ळि किन्थे त ? daily commute /safety को लागि चै अम्रिका जस्तो मुलुकमा suv नै चाहिन्छ . fun luxury कहिले कहिँ गर्ने कुरा भयो . फेरी एउटा हनुमन्तेले भन्थ्यो १९९५ को क्यम्री चालाइ रहेको छु , काम दिई रहेको छ , चले सम्म किन अर्को गाडी किन्नु भनेर . गाडी भनेको तेस्तो होइन , पैसा छ भने ४ ५ वर्षमा फेर्नु पर्छ छैन भने कम्तिमा १० वर्षमा त फेर्नु पर्छ , एक बारको जुनीमा २५ वर्ष पुरानो गाडी चलाउछौ भने त सक्की गोनी .
logan
· Snapshot 456
Like · Liked by · 1
यसले खोक्ने गर्छ, जम्मर कट्टेल नाति न ठहरियो, बाजेले शुद्द दुध भात खाने र ख्वाउने रहरले दुधालु गाइ पालेका हुनाले यसको सोत्तर सोहोर्ने काम थियो ( नत्र भए पुराना धागामा सोत्तर सोहोर्न जा पनि भन्न पुग्यो, नसोहोरेको भए आज भोलि कसलाई थाहा हुन्छ ) | सुस्त मनस्थितिको चै को होला : २००५  ( You hated and look down who went to public school, now you do not see the difference between 1995 and 2005, you have passed SLC with cheating , that is typical sign of SMARTNESS IN NEPALI SOCIETY AND CULTURE) मा किनेको Camry $२००० मा बेचेर Hybrid किने भने पछि "कहाली लाग्यो " भन्न थाले देखि सुगा रटान को ट्वार्र ट्वार्र गरेको छ , रोकिने नाम नै लिदैंन ! यसको मनस्थिति ठिक भएको ठान्ने हरु र पिछलग्गु हरु पनि उही ड्याङ्घ को मुलाहरुले आफ्नो नेता ठानी २ - ४ पछ्याउनेहरु पनि नदेखिएका होईनन |

हो हिजोराति एक महिला आएकी थिइन, रात रमाइलो संग बित्यो अनि त उनलाई पुर्याउन प्रियसमा जादै थिए र ति महिला संग मा Stop Light मा हरियो बत्ति को कुराईमा बसेका थियौ , ध्यान दिएर YouTube हेर्नुस | बिहान बुढी घरमा नदेखे पछि जम्मर कट्टेल का छोराले लौ हिड भनि सबै परिवार हालेर खोज्न हिडेका थिए | कति ग्यास थिच्यो तेसैले थाहा पाओस , मर्नेमा कट्टेल परवार नै परेका हुन् जस्तो लाग्छ | मैले घरमा छोडेर आएको छु ,म संग नभएकी भए त  EVD2023 टुहुरो हुने रहेछस |
 अब देखि बाउ भने पनि झड्केलो बाउ भने पनि मै नै एक छु, तेरो सुस्त मस्थितिको उपचार चै हुदैन तर बानि बेहोरा चै केहि सुधार होला , म Rehab मा राखी दिउला |
Last edited: 12-Aug-22 11:23 AM
bandedv2023
· Snapshot 5533
Like · Liked by · 0
Gadi thotro bhayera jyan jane hoina , chalaune manche ma bhar parxa .
logan
· Snapshot 5633
Like · Liked by · 0
बन्द... ले
फ़ुसिखोउवाको पहिले दिमाग खुस्कि सकेको हो अब ब्लड प्रेसर अंग पनि माथि तिर उक्लिने भो | डाक्टर आफै हो जडिबुटि खोज्न थाल्यो होला
Tesla guy
· Snapshot 5662
Like · Liked by · 0
Ta boulaha ta boulahaa nai hosh tara kun category ko ho chhhutauna sakina ??
logan
· Snapshot 5767
Like · Liked by · 0
आफ्नै राग अलाप्दै छस , तलाई NH पठाएर नेपालीको क्लाईण्ट हुन् योग्य छस |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 139
· Posts 1 · Viewed 81
· Posts 1 · Viewed 88
· Posts 5 · Viewed 1149
· Posts 1 · Viewed 84
· Posts 65 · Viewed 12280 · Likes 12
· Posts 1 · Viewed 160
· Posts 1 · Viewed 171
· Posts 1 · Viewed 238
· Posts 1 · Viewed 245



Your Banner Here
Travel Partners
Travel House Nepal