के नेपाल टाट पल्टी सकेको हो ? - Sajha Mobile
SAJHA MOBILE
के नेपाल टाट पल्टी सकेको हो ?
Posts 29 · Viewed 19431 · Likes 4 · Go to Last Post
tps2gc
· Snapshot 0
Like · Likedby · 0
घटना १ .
मेरो नेपालमा $ saving account छ , त्यहाँ बाट मेरो परिवारले पाँच हजार डलर निकाल्न खोज्दा बैंकले डलर भुक्तानी दिन सकेन . एस्तो आवस्था आज सम्म कैले आएको थिएन . ने रू मा लैजा भन्छ जुन मलाई उपयोगी हुन्न .
घटना २ .
पाँचखाल तिर २ रोपनी जग्गा किन्ने अफर आएको छ . रोपनीको २0 लाख, छोरो विदेश पठाउन अर्जेन्ट बेच्ने योजना रैछ. २ रोपनी नै हान्नु पर्ने रे . नेपालीमा भुक्तानी गर्दा ४० लाख फिक्स, $ मा तिर्दा २७ हजार डलर .

घटना ३ .
उता नेपालको एउटा बैंकको अफिसरले फोन गरेर " हाम्रो बैंक बाट नेपालमा डलर भीत्र्याउनुस, जति डलर भीत्र्याउनु हुन्छ त्यति डलर बराबर बिना ब्यजी कर्जा ३ वर्ष सम्म चलाउनुस भन्छ.

घटना ४ .
माथिको अफर बारे राष्ट्र बैंकमा कार्यरत एक जिग्री संग परामर्स गर्दा उसको जवाफले अलिक हच्कायो . उसको भनाइ अनुसार बित्तिये रुपमा नेपाल लगभग टाट पल्टी सकेको छ . राष्ट्र बैंकमा रहेको नेपालको डलर खातामा जम्मा 200 mil मात्र छ रे जबकि तिर्नु पर्ने दायित्तो २ bil जति . नेपाली रुपयाको अबमुल्यन भएर १४० -१६० सम्म पुग्न सक्छ भन्छ . एस्तो आवस्थामा डलर साट्नु भन्दा संचित गरेर राख्नु , छिट्टै नेपाली रुपियाको भाउ खोस्टा सरि हुन्छ भन्छ .

मेरो नेपाली बैंकमा भएको अलिकति डलर अब डलर मै निकाल्न नमिल्ने भयो, कैले सम्म यो आवस्था हुने हो थाहा छैन . hyperinflation त अझ हुनै बाकी छ . १९-२१ कोविड़ले व्यापार खायो २२-२४ इन्फ्लेशनले खाला जस्तो छ .

emergency लगाएर जग्गा जमिन बैंक खाता सबै जफत गर्यो भने सत्यानास हुन्छ ,आफु परियो अमेरिकन .

Load Previous
Gagan-deuja
· Snapshot 685
Like · Liked by · 0
Harke sir
Modi is going to lumbini ho hai .
Gagan-deuja
· Snapshot 693
Like · Liked by · 0
Tapai Lumbini ma basobaas garnu huncha bhane matra coming ho . Don’t mind
Mr. D
· Snapshot 850
Like · Liked by · 1
@tps2gc,
I do have dollar account in a major Bank but I was not aware they were lending out money @3%, so lets say you send $10K to Nepal then you are saying that my $10K can stay in the fixed deposit and, they will give approx 12Lakhs for just 3% APY, never heard of it.. but one thing you need to notice is they are not going to pay you 11% on that $10K, I think, they barely pay 2-3% APY on the dollar account.
tps2gc
· Snapshot 902
Like · Liked by · 0
बेन्दिक्त भाइ नमस्कार ! आरामै हुनहुन्छ ?

हेर्नुस न आर्थिक रुपमा अलि सबल हुन चै प्यासिव इन्कम हुने पर्ने आवस्था छ अन्यथा कित त तपाई fortune 500 वा faang को निकै माथिको कर्मचारी हुनु पर्यो नत्र संघर्षमै जीवन जान्छ .

मैले नेपालमा ब्याजमा पैसा लगाएको धेरै भयो लगभग १० वर्ष . निर्माण ब्याबसाई संग पैसा लगाउदा खासै रिस्क हुन्न . मेरो धेरै पैसा डन्डी र सिमेन्ट डीलरले चलाउछन् . डन्डी ( रड) डिलरको मारजिन लगभग डबल छ तर कम्पनिले एस्ता डिलर लाइ उधारोमा सामान झार्दैनन . एक चोटी सामान झार्दा डिलर लाइ १० देखि ३० ४० करोड सम्मको आवस्केता पर्छ . येति सबै पैसा इनिहरुसंग हुन्न तेसैले हामी संग यिनीहरुले ३२-३६% मा लिन्छन . होलसेलमा ६०/किलो मा किनेको फलाम ऐले खुद्र मुल्य १२०/किलो छ , ठ्याक्कै दोब्बर मुल्य . १० करोड लगानी गर्यो भने अर्को १० करोड सम्म अधिकतम कमाउछन . अनि यिनलाई हामी संग ३६ % मा पैसा लिन केको डर? हेर्नुस त हाम्रो पैसाले अरबपति भएका छन .

येस्तैका संगतले मैले नि अलि अलि कमाउने मेसो पाएको छु . मैले आज भन्दा १० वर्ष पहिले एक ठाउँमा ५५ लाखमा किनेको जग्गा कम्पनिको नाऊमा बैंकमा राखेर overdraft चालको छु यो revolving overdraft हो, भनाइको मतलब मलाई बैंकले १८० लाख को overdraft दिएको छ , येस्मा मैले पैसा चलाए ब्याज लाग्छ नचलाए लाग्दैन . १५० लाख जस्तो मेरो सधै पैसा चलि राखेको हुन्छ , २८ देखि ३६% सम्म ब्याजमा जान्छ . यो पैसा चलाय बापत मैले ब्यांक लाइ flexible rate ( ८-१२%) ब्याज तिर्छु ,बजारको ब्याज र बैंकको ब्याज बीचको भिन्नता चै मेरो नाफा . जग्गामा लगानी गेरको कारण जग्गाको भाउनि समय अनुकुल बढ्ने नै भयो .

यो एक किसिमको नेपालमा retire फन्ड जस्तै हो मेरो लागि आफै automate त नभनौ semi -automate तालले चलि रहन्छ . २ ३ वर्षमा निस्केको नाफाले सस्तो खालको जग्गा किन्छु नत्र फेरी पुन लगानी हुन्छ .
आफु अम्रिकामा बसिने भएकोले calculated रिस्क मात्र लिन्छु , आफुले बेहोर्न सक्ने जति मात्र नत्र पैसा ब्याजमा पैसा माग्नेको कमि छैन नेपालमा किनकि ब्यन्किंग कर्जा झन्जटिलो छ त्यहाँ .

तपाईलाइ थाहा छदै छ मेरो tesla मा ज्यादै राम्रो भएको हो तर क्रिप्टोमा ऐले फiसी राखेको छ dollar cost averaging गर्दा गर्दै पनि २२% loss मा छु , घट्ने क्रम जारि छ . अब म एक वर्ष क्रिप्तोको पोर्टफोलियो हेर्दा नि नहेर्न सोचमा छु , हेर्योकी कागती चपाको जस्तो मन कुडिन्छ . ठिकै छ , you cannot be successful everywhere एंड everyday is not Sunday , because someone lose money on the stock you bought that's how you made money and vice versa .

tesla मा पैसा कमाउने अझै पनि भरपुर पोटेनसिएल देक्छु , स्टक buyback गरुकि जस्तो लाग्छ तर प्रियंका कार्कीको पछाडी हाम्रो नास भाई झुन्डिएको जस्तो twitter को पिछे यो एलोन मस्क झुन्डिएको देख्दा कहिँ गएर crash गराउछ जस्तो लाग्छ . ASPERGER हुने मान्छेले के गर्छन अनुमान नै गर्न सकिन्न .
Mr. D
· Snapshot 1005
Like · Liked by · 0
tps2gc, you still didn't tell us which bank is the one giving that 0 percent offer to you.. you dont have to give the officer name, just the bank name should suffice
tps2gc
· Snapshot 1013
Like · Liked by · 0
NIBL, im their small sized private client. unlike in the states, they don't have credit rating system to lend so what they do is if they see any big transactions being processed through their banking system, they set up a meeting with those clients and try convince them to do trisections through them .

last year i sold tesla shares and sent some $$$ in my nepal account to stay idle for a while . they might have false impression that i have plenty of $$$ in the US ( which i dont ) so they call me with their offer .

i was hesitant to talk deep about this because i dont know if this offer is for everyone or for their private clients only .

if you got a $$$ account in any banks, doesn't hurt to call and ask if they have any offers . they don't advertise every single product and trust me they can be very flexible.

shekhar143
· Snapshot 1076
Like · Liked by · 0
Pachkhal ma ropani ko 20 lakh re? Pachkhal ta Gyaneswor area hoina? Ana ko 55 lakhs cha
tps2gc
· Snapshot 1221
Like · Liked by · 0
Shekhar bhai, I guess u talking bout charkhal dillibazar , pachkhal is kabhre I'm talkin
shekhar143
· Snapshot 1320
Like · Liked by · 0
Who the hell buys land outside Kathmandu? I m a Kathmandu lover off course i m talking about Dillibazar! Then write Kavre after Pachkhal as u r disrespecting our Kathmandu
logan
· Snapshot 1450
Like · Liked by · 1
Telimundo hernu hunchha bhane harek bigyaapan maa chwaak Tithi haur sexi haawbhau maa aauchhan. 30 second ko bigyaapan maa last 5 second chai keko bigyaapan garieko dekhaauchhan \
kuraa yastai hun , chaarkhaal maatra sunnubhaekalaai paachkaal laai charkhaalmai raakher sochnubhayo | Telimundomaa garine bigyaapan jastai hun.

satakau dekhi baso baas garne le haarmo Kathamandu bhanne ho ki halsaalai ghar jaaggaa kinne pani haamroooooooooo bhann paauchhan ? disrespecting kasari gare yi ghar bahaalmaa diii dhaaraa bijuli banaaune bahaanamaa Deraa muli nabhaeko belaa laspas garn paaine aashamaa saadeko pachhi laageko fyaauro jhai duii khutte fyaauroji.


tps2gc
· Snapshot 1687
Like · Liked by · 1
@shekhar123 "Who the hell buys land outside Kathmandu? " रे , पागल होकी क्या हो यो मान्छे ? एसले काठमाडौँ बाहिरको दुनिया देखेको छैन जस्तो छ . भाइ , थानकोट काटेर कैले बाहिर गएको छैनस जस्तो छ , चारखाल र पाँचखालको फरक सम्म थाहा छैन यसलाई . धत् यार एस्तो नि हुन्छ?
Gabbar aka sanaklaal is back
· Snapshot 1744
Like · Liked by · 0
Pakhey nai ho yo shekhar gaandu. Who buys land outside kathmandu re . Thukkaa paaaji.
logan
· Snapshot 1738
Like · Liked by · 0
अमेरिका नै मगन्ते भएको छ , रसिया युद्द मा लागेर रुबलको क्रेय मूल्य खच्केर ईरानियन रियाललाइ माथ गर्ने बेला भएको छ अरु देशका कुरा गरि साध्य छैन |
ठुला ठुला कुरा गर्ने गुलेहरुनै टाट पल्टिएका छन् | नग्न चलचित्रमा हेरेका मुजी सम्झदै सेक्स कथा लेख्ने हरु, स्वास्नीको मुख सगै लात्ती खाने बलबहादुर हरु, १ प्लेट मम संग दुई घुट्की रक्सि खानलाइ पनि राल चुहाउने हरु , घरमा बाउ देखि आमा सम्म चोथाले मुख भएकाहरु स्वमत किन्न जानेहरु, गराज जान नसकि पुरानै तेल छानेर हाली स्वाबल्बिक्ताको घोषणा गर्ने हरु, देउरालीमा सियाल बसेका हरुले केहि छोडेकी भनि खोज्ने हरु, पर पिडनम रति साधनममै लागि सारी उचालेर बस्ने हरुका खसी बनेका बोका हरु साझामै जुण्डिएर बस्ने अनि अरुलाई नाठो झैँ ब्यबहार गर्ने आदि इत्यादिहरु सबै नै आर्थिक अनि मानसिक टाट पल्टिएका पल्टिएका व्यक्तित्व हुन्| यिनकै खैला बेलामा आनन्द लिने हरुका तिनै हातमा लड्डु | फेरी यो तिनै हातमा लड्डु भनेको के हो भन्ने हरु मरो बाउ चै कुन हो भनि आमालाई शोधने हरु पर्छन | दुई हाट स्तनमा अनि लिङ्ग चै कुवामा हो , बात बुझालिय कि समझागैल |

shekhar143
· Snapshot 2146
Like · Liked by · 0
Pakhe re! Pakhe ta timi haru hoina Kathmandu bahira ko haru! Uncivilized uneducated haru! Just literate but nit educated!
Rockb
· Snapshot 2192
Like · Liked by · 0
Guys! What do you think about the US economy then? Countries like Nepal which economy depends upon foreign country is for sure to go bankrupt when global economy is affected. Stocks market is crashing, the higher interest at certain point can stop the flow of money. I heard bunch of IT companies have enforced hiring freeze. You can’t buy new car or house because of high interest rate and low inventories. Biden wanna give out 36 billions to Ukraine to take war till Sep. Mr Biden had already messed up the American economy with spending and printing like there is no tomorrow. At this point, I think we need to let Ukraine make the deal with Russia as well UN bodies make sure no future attacks from Russia. This is cruelty against Ukraine and I think the comedian better be serious.
logan
· Snapshot 2276
Like · Liked by · 0
Who will be there to make sure no future attacks from Russia? What kind of advise you will like to give to the COMEDIAN, let us hear it.
NATO could not stop mad man Putin to attack Ukraine who else will do?
I wish hundred of drones will bombard in Moscow to teach Putin how he will feel as well see what is the destruction looks like in his Capital.

Economy is global and you can not stop it's effect. What is your suggestion on improving us as well global economy?
tps2gc
· Snapshot 2346
Like · Liked by · 0
रसिया यूक्रेन युद्ध भन्दा पनि यो शीत युद्द हो , अम्रिका १० युक्रेनी सेना मरे पनि त्यो बापत १ रुसी सेना मरेको हेर्न चाहन्छ . यो युद्दमा उसले युक्रेनी लाइ सहयोग गरे जस्तो देखिए पनि अम्रिका आफ्नो हतियारको डेमो र रुसको नारि छाम्न चाहञ्छ.

रुस र अम्रिकी दुकैको लागि यो युद्द मूतको न्यानो जस्तो हो, मुत सकिए पछि आफ्नो ज्यान गनाउछ .

अम्र्की लाइ यो युद्द को मूल्य : ३२ billion युद्द खर्च
५०० billion युद्द पश्चात पुननिर्माण खर्च .
दस लाख युक्रेनी सरनार्थी

हुनु के पर्थ्यो
UN को अगुवाइमा सान्ति बार्ता , युक्रेनलाइ neutral state को घोसणा . nato Eu n russia all kick out
Rockb
· Snapshot 2452
Like · Liked by · 0
I totally agree with Tps2GC that peace talk is needed. Russia fighting with old machine guns and weapons that could linger years. And U know we have to bear the ccost and Ukraine paying with dead bodies of its citizen. I think Ukraine need to made buffer zone.- KiCK out US, NATO, Russian agenda everything. While trying to show off Russia, we screwed up. Until and unless NATO and western allies can be there in full force it’s a futile war.
Rockb
· Snapshot 2460
Like · Liked by · 0
@logan! The economy cycles in phases, so we're in a downturn. It's time for the economy to cool down after seeing real growth over the past ten years. Take a look at your grocery bill from last year to now. The Fed's decision to raise rates could have been beneficial if we did not have covid and supply chain issues. It is clear China is deliberately sabotaging supply chains by siding with Russia by aiming to for zero Covid.
logan
· Snapshot 2556
Like · Liked by · 0
अर्थसास्त्रको छात्र त होईन कलेज हुदा अनिवार्य बिसयमा लिनु परेको थियो | तेतिखेरको पढाइ मा पुरानै पुस्तक र बिचार बात प्रभावित सैदान्तिक कुरा मात्र पढ्यौ |
ति सैधान्तिक विचार संग अहिलेको जेरी जेलिए झैँ जेलिएको बिस्वलाइ बिस्वमा हुने राजनीति , दैबी प्रकोप, मानबकृतिम प्रकोपहरु ( युद्द, कुट -नीतिका चालबाज, साबर ह्याकिंग ( स्वार्थ निहित क्रियाकलाप) आदि इत्यादि ले कति प्रभाब पार्छ भन्ने कुरा साझाका विद्वान हरु समक्ष लम्ब्याउनु जरुरि हुदैन |
त्यो कमेडियन रास्त्रपतिले जान्नु बुझ्नु र गर्नु पर्ने कुरा बारे प्रकास पार्नु भएन भने त्रुम्प नै रास्ट्रपति भएको भए पुटिनले उक्रेन मा हमलै गर्दैन थियो र अहिलेको स्थिति आउने थिएन ( आर्थिक मन्दी , क्रय शक्तिमा ह्रास आदि ) भन्ने कुरा पहिले पनि उठेका थिए भने नेटो को प्रभाबलाइ कमजोर बनाउने रसियांको चाहनालाई पुटिनको खिलौना भै त्रुम्प ले काम गरिदेको हुनाले "हावाले नै धुलो उडाई दिए पछि कुचो लगाउनु पर्ने भएन" होईन र ?


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12056 · Likes 1
· Posts 7 · Viewed 3515 · Likes 1
· Posts 1 · Viewed 958
· Posts 1 · Viewed 919
· Posts 1 · Viewed 830
· Posts 1 · Viewed 911
· Posts 1 · Viewed 902
· Posts 21 · Viewed 9091 · Likes 1
· Posts 3 · Viewed 2286
· Posts 5 · Viewed 7380 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal