ढुककुर बढाउने घरेलु उपाए ... - Sajha Mobile
SAJHA MOBILE
ढुककुर बढाउने घरेलु उपाए ...
Posts 24 · Viewed 14545 · Likes 11 · Go to Last Post
haku is back
· Snapshot 0
Like · Likedby · 1

...के हो थाहा छ कसैलाई ? हुन त म एस्तो अनाब सनाब लेख्ने मान्छे होइन तर के गर्नु आपत नै पर्यो . आज स्टोरमा दिवालीको धेरै समान ऒसार्नु पर्यो, सामान ओसार्दा ओसार्दा कम्मर नै दुखेर ल्यायो, ज्यान पसिनाले भिजेर डुंग सुंग गनायो तेसैले आउन साथ सावोर लिन बाथरुम पसे . लुगा-सुगा खोलेर ज्यानमा साबुन लाउन थाले, अनि भुडी तिर सकेर ढुककुर लाइ नि साबुन लगाइ दिउ भनेको त योमाया, मैले त ढुककुर देखिन आफ्नो ! . माथि बाट येस्सो हेर्छु, भ्यात्त निस्केको भुडी मात्र छ, ढुककुर त देखिन्न त होउ . सुकेर बसेको होला भनेर पुरै जोर तोरका साथ उत्तेजित गरे, फेरी पनि ढुककुर देखिन्न न त हौ . खाली प्याट्ट परेको भुडी मात्र देक्छु . हातले छाम्छु सबै सहि सलामत छ फेरी आखाले देख्दिन .
हत्त न पत्त ऐनमा गएर हेरे , बल्ल बल्ल भिजेको भंगेरो जस्तो देखे . हुनत, यो दसैको भोजै भोजले पेट लागेको हुन सक्छ तर पनि ढुककुर नै सानो हो मेरो . के गर्ने होला होउ? सारै तनाब छ , जिन्दगिको केवल २ समस्या TPS बाट GC अनि यो सानो ढुककुर, पैसाको कमि छैन २२ रोपनी जग्गा छ .
Load Previous
kattu tiwari
· Snapshot 264
Like · Liked by · 2
नासले कतै तासेको भेटेको थिए, हाकुचाको समस्या समाधान गर्न एसले सहयोग गर्ने होकी तिरुपातेको झार दलेर पोल्नु पर्ने हो लौ भनिदेउ साझाबासिहरु
https://www.youtube.com/watch?v=5s-0qrJx9NY
haku is back
· Snapshot 306
Like · Liked by · 0
Video not open
logan
· Snapshot 321
Like · Liked by · 2
हाकुचा तिम्रो गुनासा एक पछि अर्का धागाबाट कोरिन थाले | तिम्रो धुक्कुरले बेलैमा गुफा छिर्न पाएको भए योनिको पर्खालले तिम्रो लिंगलाई ताना तान गर्थे र केहि बढ्थ्यो कि ? अब त भायाग्राले पनि नछुने उमेर र अबस्थामा पुग्यौ होला केहि उपाय छैन |
haku is back
· Snapshot 355
Like · Liked by · 0
तिमि तेस्तो नभन न लोगनचा मेरो चित्त दुक्छ ,सास रहुन्जेल आस भन्छन, फेरि बाह्र वर्षमा त बगेको खोला पनि फर्किन्छ रे ,के था मेरो नि दिन आउछ कि ? हाल लाइ चै राति सुत्ने बेलाँ घरबात माँ ले पठाको खोकनाको सुद्ध तोरीको चिकं ( तेल ) मा हल्दी लाएर आदा घण्टा जति मालिश गरिरा'छु , हेरौं केहि उपलब्दी हुन्छ कि,तिम्ले भने जस्तै उमेरले पनि नेटो काटी सक्यो अर्को वर्ष बिहे गर्ने सोचाइमा छु तर physical status पौने ३ इन्च , immigration status TPS के भनेर केटि माग्न जाने ?
Sanaklaal
· Snapshot 376
Like · Liked by · 0
Haku talai calcuim na pugeko bhancha . Jaaa Baru marr .. 3 inchi kaam chaina . You should be like Bruce Jenner. Now mother of the youngest billinaire. Lol
haku is back
· Snapshot 394
Like · Liked by · 1
हेर सनके, तेरो हरेक बचनले मेरो मुटु छिया छिया हुन्छ, तँ मलाई परेसान गर्न मात्र साझा छिरेको होस् ? तेरो साझामा न कुनै २ पैसाको लेखाई छ , न तँ सुद्ध संग नेपालीमा लेख्न सक्छस , अर्थ न बर्थको कम्मेन्ट गर्छस , मुर्दा क्याल्सियम नपुगे हड्डी खियिन्छ, हात खुट्टा लुलो लंगडो हुन्छ, हड्डी भाचिने समस्या हुन्छ मेरो तुरी मात्र सानो हो हड्डी मजबुत छ , कुलंगार तुरी ९४ % मसल हो, यहाँ क्याल्सियमको कुनै भूमिका छैन ।
मैले ९ वर्षको उमेर देखि खेत खनेको हो ,पैले पैले ट्याक्टर नहुँदा म एक्लैले ५ रोपनी खेत खनेको छु । मेरो ज्यान चट्टान जस्तै मजबुत छ, माल मात्र अलि सानो हो, मेरो बाउको नि सानै छ, मैले तुरी गर्दा देखेको हिहि ।
Sanaklaal
· Snapshot 431
Like · Liked by · 0
Haku .. talai chitt dukhera lyayo ki kya ho malai maafi garera lyaa hai. Haku ta katti feet ko lilifuton ho bhanta ani tero dhukkur Kasari thulo parney ma batauchu.
Bennedict
· Snapshot 580
Like · Liked by · 1
साझा अब साझा नरहेर हाकु जस्ता ढुक्कुर साना भाका अभागीहरुको कम्प्लेन्ट गर्ने, सुन्ने भाँडो भो हो। कहिले ढुक्कुर सानो भो, कहिले सेक्स नभाको ९ बर्ष भो, कहिले ढुक्कुर बढाउने घरेलु उपाय चाहियो रे। यो मान्छेले किन यस्तो वाहियातको पोस्ट गरी बस्छ होला हँ? साझा कम्प्युटरमा खोल्न त गाहारो गर्दैछ यो मान्छे ले। खोल्ना साथ ढक्र्याक्क अगाडि आउछ उसको अजिप अजिप पोस्ट। हामी पर्छौ मुश्किलमा। यसबारेमा साझा एड्मिनले केही गर्नु पर्ने पो हो कि? हाकु जस्ता अभागी मोराहरुलाई कुनै अर्को NSFW कर्नर तिर जाकीदिने पो हो कि?


"पैले पैले ट्याक्टर नहुँदा म एक्लैले ५ रोपनी खेत खनेको छु"

यो चै अती नै भो होला मित्र। गफ पनि कती लाको हो। हरे शिव।
haku is back
· Snapshot 716
Like · Liked by · 0
मेरो ढुक्कुर प्रति तपाइको येत्रो जलन,डाहा? हुदा हुदा मेरो ढुक्कुरको कविता धरी लेख्न भ्याउनु भयो? १ लिटर खोकनाको तेल पठाई दिन्छु तपैकी ब्रहाम्निनी लाई राति सुत्नु अघि मालिश गर्न लगाउनु तपाइको नि ठुलो हुन्छ । सुभाकाना
Bennedict
· Snapshot 729
Like · Liked by · 1
तपाईंको त्यस्तो कुपोषण लागेको ढुक्कुरको के को जलन? के को डाहा? दिमाग मरु:? मचा? तपाईंले खोकनाबाट ल्याएको एक लिटर चिक: तपाईं आँफै दिउसो १२ बजेको घाममा पल्टेर लाउनुस्, त्यो सुकेनास लाको जिउलाई अलिकती भए नि राहत मिल्ला कि? आँफै खुद बेइज्जत गर्दै बस्ने अनी फेरी अहिले के खान रिस देखाको हौ नि हो?
Bennedict
· Snapshot 733
Like · Liked by · 1
दैब ले नि गर्नु गरेछ नि बिचरालाई, च्व च्व....

५ -५ रोपनी खेत एक्लै खनेको भन्ने नेवारलाई चट्टान जस्तो मजबूत ज्यान त दिएछ तर ढुक्क्कुर चै "भिजेको भङेरो" भएछ नि। थुक्क तिम्रो जिन्दगी।
haku is back
· Snapshot 991
Like · Liked by · 0
It's not the size of the dog in the fight, it's the size of the fight in the dog.
Bennedict
· Snapshot 1124
Like · Liked by · 0
प्रिय हाकु महाराज,
हो नि, कुकुरको साइजले महत्व राख्तैन नि, लडाईंले नै महत्व राख्छ, सहि कुरो नि। तर के गर्नु तपाईंको त्यो हरिसिद्धीको खेतमा चर्ने गाईको गोबर भरेको दिमागले यो खाँटी कुरो बुज्न यती टाइम लगायो, अब के गर्नु? किन रुन्छस मंगले? आफ्नै ढंगले। भन्छन नि। यहाँ तपाईंले शुरु गरेको लडाईं कत्रो ठुलो भैइसकेको छ, तपाईं भने तपाईंको सुकेको ढुक्कुरको कुरो लिएर बेला बेला साझाहुदो जिस्किन आईराख्न हुन्छ। तपाईंको "इन्टेन्शन" तेस्ता खुइले पोस्ट गरेर के हो प्रष्ट भईराछ नि, अब कोही बुज्न चाहन्नन र तपाईंको साच्चैको भङेरो जत्रो ढुक्कुर छ र तपाईं टि पि एस बाट कोमा जान लाग्नुभाको छ भनेर विश्वाश गरेर यहाँ तपाईंलाई सान्त्वना दिदै पोस्ट गर्छन् भने तेस्ता मुर्खहरुलाई म के भनौ। राम राम।
haku is back
· Snapshot 1275
Like · Liked by · 0
हाकुले जे बोल्छ सत्य बोल्छ ,हिम्मत भए तिमि पनि आफ्नो ढुक्कुरको साइज डिक्लिएर गर अनि भिड्न आइज ,छ हिम्मत?तिम्रो ढुक्कुर मलसाप्रोको भन्दा ठुलो प्रमाणित गर्न सक्यो भने बालाजु 'लोलांग हाइट " मा ४ आना जग्गा कित्ता काट गरेर दिन्छु, घर बना, छ हिम्मत?, बडो अर्काको ढुक्कुरको खिल्ली उडाउदो रैछ।
Bennedict
· Snapshot 1304
Like · Liked by · 0
अँ, तेही काम बाँकी छ है? साझा साझा नभर कसको ढुक्कुर कती लामो भन्ने कुरो गर्ने अड्डा भो हैन? कुरो पनि। मैले मेरो ढुक्कुरको साइज डिक्लेयर गरेर जे भने नि भो नि, तपाईंलाई प्रमाणित चै कसरी गर्ने?? फोटो तास्ने यहाँ खुलेआम? तर्क पनि कागले बिष्ट्याको जस्तो। तपाईंले देको ४ आनामा मलाई कुनै घर बनाउन शौख छैन ल। फेरी चार आनामा "टपरी" जस्तो घर भाको, "टपरे" काठा भन्न पनि तपाईं अघी हुने होला हैन? सानो ढुक्कुर भो भनेर मैले हैन महाशय तपाईंले यहाँ चिच्याइ चिच्याइ भनेको हो, कसले शुरु गर्‍यो यो काण्ड भन्नुस् त, बात कर्ता है।
haku is back
· Snapshot 1315
Like · Liked by · 0
आज मसान घाटको ड्युटी छैन? दिउसै भिड्न आयो त ,सधै आधा रातमा आउने मान्छे , हिहिही
Bennedict
· Snapshot 1316
Like · Liked by · 0
काममा डिस्त्र्याक्ट गर्ने आफु अनी सोध्ने फेरी मसानघाटको ड्युटी छैन रे। आउछु पछी फेरी भन्दिनु तपाईंको अन्डी महाराजलाई जवाफ लिएर आउछु भनेर।
haku is back
· Snapshot 1336
Like · Liked by · 0
फुर्सद भए लोगनचाको आजको लेख पढ्नुस, तपाईको सोचाई बद्लिने छ अनि हाकुचा को हो तपाईले चिन्ने मौका पाउनु हुने छ, अनि भुतले खाजा खाने समयमा श्रीमती बाट लुकी लुकी रातिको २ बजे लेखेर नबस्नुस । अलि हिम्मत जुटाउनुस
bairaghi
· Snapshot 1345
Like · Liked by · 0
Haku mula ghanta handai, stress lindai basne hola ani dhukkur suki halcha ni. It’s all in the head. Don’t give a damn bhanne attitude (420 dekhi chai tada rahanu hai, tesle pani sutauncha bhanne suneko thiye) banau afai uthcha.

https://youtube.com/watch?v=HOIR1kpJHeI&feature=share
Sanaklaal
· Snapshot 1375
Like · Liked by · 0
Hastey haru
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 65 · Viewed 11996 · Likes 12
· Posts 1 · Viewed 103
· Posts 1 · Viewed 96
· Posts 1 · Viewed 187
· Posts 1 · Viewed 197
· Posts 4 · Viewed 967
· Posts 1 · Viewed 273
· Posts 1 · Viewed 258
· Posts 1 · Viewed 404 · Likes 1
· Posts 1 · Viewed 315



Your Banner Here
Travel Partners
Travel House Nepal