SAJHA MOBILE
ढुककुर बढाउने घरेलु उपाए ...
Posts 28 · Viewed 2931 · Likes 11 · Go to Last Post
haku is back
· Snapshot 0
Like · Likedby · 1

...के हो थाहा छ कसैलाई ? हुन त म एस्तो अनाब सनाब लेख्ने मान्छे होइन तर के गर्नु आपत नै पर्यो . आज स्टोरमा दिवालीको धेरै समान ऒसार्नु पर्यो, सामान ओसार्दा ओसार्दा कम्मर नै दुखेर ल्यायो, ज्यान पसिनाले भिजेर डुंग सुंग गनायो तेसैले आउन साथ सावोर लिन बाथरुम पसे . लुगा-सुगा खोलेर ज्यानमा साबुन लाउन थाले, अनि भुडी तिर सकेर ढुककुर लाइ नि साबुन लगाइ दिउ भनेको त योमाया, मैले त ढुककुर देखिन आफ्नो ! . माथि बाट येस्सो हेर्छु, भ्यात्त निस्केको भुडी मात्र छ, ढुककुर त देखिन्न त होउ . सुकेर बसेको होला भनेर पुरै जोर तोरका साथ उत्तेजित गरे, फेरी पनि ढुककुर देखिन्न न त हौ . खाली प्याट्ट परेको भुडी मात्र देक्छु . हातले छाम्छु सबै सहि सलामत छ फेरी आखाले देख्दिन .
हत्त न पत्त ऐनमा गएर हेरे , बल्ल बल्ल भिजेको भंगेरो जस्तो देखे . हुनत, यो दसैको भोजै भोजले पेट लागेको हुन सक्छ तर पनि ढुककुर नै सानो हो मेरो . के गर्ने होला होउ? सारै तनाब छ , जिन्दगिको केवल २ समस्या TPS बाट GC अनि यो सानो ढुककुर, पैसाको कमि छैन २२ रोपनी जग्गा छ .
Load Previous
Sanaklaal
· Snapshot 376
Like · Liked by · 0
Haku talai calcuim na pugeko bhancha . Jaaa Baru marr .. 3 inchi kaam chaina . You should be like Bruce Jenner. Now mother of the youngest billinaire. Lol
haku is back
· Snapshot 394
Like · Liked by · 1
हेर सनके, तेरो हरेक बचनले मेरो मुटु छिया छिया हुन्छ, तँ मलाई परेसान गर्न मात्र साझा छिरेको होस् ? तेरो साझामा न कुनै २ पैसाको लेखाई छ , न तँ सुद्ध संग नेपालीमा लेख्न सक्छस , अर्थ न बर्थको कम्मेन्ट गर्छस , मुर्दा क्याल्सियम नपुगे हड्डी खियिन्छ, हात खुट्टा लुलो लंगडो हुन्छ, हड्डी भाचिने समस्या हुन्छ मेरो तुरी मात्र सानो हो हड्डी मजबुत छ , कुलंगार तुरी ९४ % मसल हो, यहाँ क्याल्सियमको कुनै भूमिका छैन ।
मैले ९ वर्षको उमेर देखि खेत खनेको हो ,पैले पैले ट्याक्टर नहुँदा म एक्लैले ५ रोपनी खेत खनेको छु । मेरो ज्यान चट्टान जस्तै मजबुत छ, माल मात्र अलि सानो हो, मेरो बाउको नि सानै छ, मैले तुरी गर्दा देखेको हिहि ।
Sanaklaal
· Snapshot 431
Like · Liked by · 0
Haku .. talai chitt dukhera lyayo ki kya ho malai maafi garera lyaa hai. Haku ta katti feet ko lilifuton ho bhanta ani tero dhukkur Kasari thulo parney ma batauchu.
Bennedict
· Snapshot 580
Like · Liked by · 1
साझा अब साझा नरहेर हाकु जस्ता ढुक्कुर साना भाका अभागीहरुको कम्प्लेन्ट गर्ने, सुन्ने भाँडो भो हो। कहिले ढुक्कुर सानो भो, कहिले सेक्स नभाको ९ बर्ष भो, कहिले ढुक्कुर बढाउने घरेलु उपाय चाहियो रे। यो मान्छेले किन यस्तो वाहियातको पोस्ट गरी बस्छ होला हँ? साझा कम्प्युटरमा खोल्न त गाहारो गर्दैछ यो मान्छे ले। खोल्ना साथ ढक्र्याक्क अगाडि आउछ उसको अजिप अजिप पोस्ट। हामी पर्छौ मुश्किलमा। यसबारेमा साझा एड्मिनले केही गर्नु पर्ने पो हो कि? हाकु जस्ता अभागी मोराहरुलाई कुनै अर्को NSFW कर्नर तिर जाकीदिने पो हो कि?


"पैले पैले ट्याक्टर नहुँदा म एक्लैले ५ रोपनी खेत खनेको छु"

यो चै अती नै भो होला मित्र। गफ पनि कती लाको हो। हरे शिव।
haku is back
· Snapshot 716
Like · Liked by · 0
मेरो ढुक्कुर प्रति तपाइको येत्रो जलन,डाहा? हुदा हुदा मेरो ढुक्कुरको कविता धरी लेख्न भ्याउनु भयो? १ लिटर खोकनाको तेल पठाई दिन्छु तपैकी ब्रहाम्निनी लाई राति सुत्नु अघि मालिश गर्न लगाउनु तपाइको नि ठुलो हुन्छ । सुभाकाना
Bennedict
· Snapshot 729
Like · Liked by · 1
तपाईंको त्यस्तो कुपोषण लागेको ढुक्कुरको के को जलन? के को डाहा? दिमाग मरु:? मचा? तपाईंले खोकनाबाट ल्याएको एक लिटर चिक: तपाईं आँफै दिउसो १२ बजेको घाममा पल्टेर लाउनुस्, त्यो सुकेनास लाको जिउलाई अलिकती भए नि राहत मिल्ला कि? आँफै खुद बेइज्जत गर्दै बस्ने अनी फेरी अहिले के खान रिस देखाको हौ नि हो?
Bennedict
· Snapshot 733
Like · Liked by · 1
दैब ले नि गर्नु गरेछ नि बिचरालाई, च्व च्व....

५ -५ रोपनी खेत एक्लै खनेको भन्ने नेवारलाई चट्टान जस्तो मजबूत ज्यान त दिएछ तर ढुक्क्कुर चै "भिजेको भङेरो" भएछ नि। थुक्क तिम्रो जिन्दगी।
haku is back
· Snapshot 991
Like · Liked by · 0
It's not the size of the dog in the fight, it's the size of the fight in the dog.
Bennedict
· Snapshot 1124
Like · Liked by · 0
प्रिय हाकु महाराज,
हो नि, कुकुरको साइजले महत्व राख्तैन नि, लडाईंले नै महत्व राख्छ, सहि कुरो नि। तर के गर्नु तपाईंको त्यो हरिसिद्धीको खेतमा चर्ने गाईको गोबर भरेको दिमागले यो खाँटी कुरो बुज्न यती टाइम लगायो, अब के गर्नु? किन रुन्छस मंगले? आफ्नै ढंगले। भन्छन नि। यहाँ तपाईंले शुरु गरेको लडाईं कत्रो ठुलो भैइसकेको छ, तपाईं भने तपाईंको सुकेको ढुक्कुरको कुरो लिएर बेला बेला साझाहुदो जिस्किन आईराख्न हुन्छ। तपाईंको "इन्टेन्शन" तेस्ता खुइले पोस्ट गरेर के हो प्रष्ट भईराछ नि, अब कोही बुज्न चाहन्नन र तपाईंको साच्चैको भङेरो जत्रो ढुक्कुर छ र तपाईं टि पि एस बाट कोमा जान लाग्नुभाको छ भनेर विश्वाश गरेर यहाँ तपाईंलाई सान्त्वना दिदै पोस्ट गर्छन् भने तेस्ता मुर्खहरुलाई म के भनौ। राम राम।
haku is back
· Snapshot 1275
Like · Liked by · 0
हाकुले जे बोल्छ सत्य बोल्छ ,हिम्मत भए तिमि पनि आफ्नो ढुक्कुरको साइज डिक्लिएर गर अनि भिड्न आइज ,छ हिम्मत?तिम्रो ढुक्कुर मलसाप्रोको भन्दा ठुलो प्रमाणित गर्न सक्यो भने बालाजु 'लोलांग हाइट " मा ४ आना जग्गा कित्ता काट गरेर दिन्छु, घर बना, छ हिम्मत?, बडो अर्काको ढुक्कुरको खिल्ली उडाउदो रैछ।
Bennedict
· Snapshot 1304
Like · Liked by · 0
अँ, तेही काम बाँकी छ है? साझा साझा नभर कसको ढुक्कुर कती लामो भन्ने कुरो गर्ने अड्डा भो हैन? कुरो पनि। मैले मेरो ढुक्कुरको साइज डिक्लेयर गरेर जे भने नि भो नि, तपाईंलाई प्रमाणित चै कसरी गर्ने?? फोटो तास्ने यहाँ खुलेआम? तर्क पनि कागले बिष्ट्याको जस्तो। तपाईंले देको ४ आनामा मलाई कुनै घर बनाउन शौख छैन ल। फेरी चार आनामा "टपरी" जस्तो घर भाको, "टपरे" काठा भन्न पनि तपाईं अघी हुने होला हैन? सानो ढुक्कुर भो भनेर मैले हैन महाशय तपाईंले यहाँ चिच्याइ चिच्याइ भनेको हो, कसले शुरु गर्‍यो यो काण्ड भन्नुस् त, बात कर्ता है।
haku is back
· Snapshot 1315
Like · Liked by · 0
आज मसान घाटको ड्युटी छैन? दिउसै भिड्न आयो त ,सधै आधा रातमा आउने मान्छे , हिहिही
Bennedict
· Snapshot 1316
Like · Liked by · 0
काममा डिस्त्र्याक्ट गर्ने आफु अनी सोध्ने फेरी मसानघाटको ड्युटी छैन रे। आउछु पछी फेरी भन्दिनु तपाईंको अन्डी महाराजलाई जवाफ लिएर आउछु भनेर।
haku is back
· Snapshot 1336
Like · Liked by · 0
फुर्सद भए लोगनचाको आजको लेख पढ्नुस, तपाईको सोचाई बद्लिने छ अनि हाकुचा को हो तपाईले चिन्ने मौका पाउनु हुने छ, अनि भुतले खाजा खाने समयमा श्रीमती बाट लुकी लुकी रातिको २ बजे लेखेर नबस्नुस । अलि हिम्मत जुटाउनुस
bairaghi
· Snapshot 1345
Like · Liked by · 0
Haku mula ghanta handai, stress lindai basne hola ani dhukkur suki halcha ni. It’s all in the head. Don’t give a damn bhanne attitude (420 dekhi chai tada rahanu hai, tesle pani sutauncha bhanne suneko thiye) banau afai uthcha.

https://youtube.com/watch?v=HOIR1kpJHeI&feature=share
Sanaklaal
· Snapshot 1375
Like · Liked by · 0
Hastey haru
haku is back
· Snapshot 1828
Like · Liked by · 0
यो ढुक्कुर सानो ठुलो भन्ने कुरो चै आफ्नै मनोदसा होकी भन्ने मात्र लाग्न थाल्यो, कुनै कुरा ठुलो सानो, राम्रो नराम्रो आफैमा हुदैन, त्यो त अरु कसै संग तुलना गरे पछि मात्र हुने हो ।अन्य कसैको भन्दा ठुलो वा सानो भन्ने कुरो मात्र हो अतः कसै संग तुलना नगर्यो पिर नै नहुने, भागवत गीताको सार।

ढुक्कुर ओरि परिको झाडी राम्रो संग ट्रिम गरे पछि ढुक्कुर अलि ठुलो जस्तो देखिन थाल्यो।आफ्नो झाडी फेरी सारै बाक्लो र लामो, ढुक्कुर भन्दा झाडी लामो भएर पनि ढुक्कुर झन् ओझेलमा परेको भान भयो ।मूजि दैबलेनि धन सम्पति जग्गा जमिन त टन्न दिए तर तालुमा टास्नु पर्ने कपाल ढुक्कुरको ओरि परि उम्राइ दिए, तालु खुइलेर चिन्डू छ ,ढुक्कुर ओरिपरि ४ कोसे झाडी। कस्तो मुजी मिसम्याच, लोगन मितज्युले दिएको सुझाबले नि ज्यादै काम गर्यो । वहाले भने अनुसार लप्सीको तेलले मालिश गरे पछि १० mm ढुक्कुरको लम्बाई बढेको छ । निमियत मालिश गर्दै छु, प्रगति विवरण १ २ हप्तामा उल्लेख गर्ने नै छु ।
logan
· Snapshot 1863
Like · Liked by · 0
हैन हाकुचा का पूर्वज हरु मित लगाई लगाई खेत खान् देखि अन्न भित्र्याउन मनग्गे सहायोग लिने गर्थे कि क्या हो ? यो त सुद्द पण्डितले अनया जात बा जन्माएका छेत्री लाइ पनि माथ गर्ने कुरा गर्न लाग्यो कि क्याहो ? अबत मित पो भन्न लाग्यो ?
Sanaklaal
· Snapshot 1861
Like · Liked by · 0

Jelqing is a penis enlargement technique that involves pulling and stretching the penis with the aim of making it larger.
Many sites detail jelqing routines and claim it can increase penis size.

Last edited: 05-Nov-21 03:58 PM
logan
· Snapshot 2385
Like · Liked by · 0
NPR ओनलाइन न्युजमा यो फोटो देखे पछि हाकुचाको एक दशक सम्म सम्भोग नभएको ( हस्तमैथुन गर्न पनि हम्मे हम्मे पर्ने ) कारण स्यानो लिङ्गको कारण पढे पछि धेरैले सहानुभूति पुर्बक आ - आफ्ना सुझाब राख्नु भएको र हाकुचाले पनि ति सुझाबको प्रयोग बाट लाभान्वित हुनुका साथै मनोबल पनि बडेको आभास उनका जाबाफमा पायौ|


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 10 · Viewed 1328 · Likes 4
· Posts 6 · Viewed 313 · Likes 2
· Posts 7 · Viewed 783 · Likes 5
· Posts 10 · Viewed 636
· Posts 3 · Viewed 407
· Posts 1 · Viewed 44
· Posts 7 · Viewed 478 · Likes 1
· Posts 2 · Viewed 250
· Posts 7 · Viewed 411 · Likes 1
· Posts 1 · Viewed 113



Travel Partners
Aero Nepal
Air Zone
Nepas Travel Tours
Travel House Nepal
Travel Solution USA
CheapAirFaresToNepal
Zen Travels
Himalayan Treasures & Travels