News Summary from Nepal for Monday, August 2, 2021
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
News from Nepal - Home | Ratopati
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
मुख पृष्ठ - BBC News नेपाली
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
स्रोत नखुलेको रकमसहित दुई पक्राउ
स्रोत नखुलेको भारतीय र नेपाली रुपैयाँसहित पश्चिम नवलपरासीमा दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बर्दघाट नगरपालिका भटौलियाबाट सोमबार ३२ लाख ९० हजार रुपैयाँसहित दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा पदभार ग्रहण
गण्डकी प्रदेशका नवनियुक्त प्रदेशप्रमुख पृथ्वीमान गुरुङले सोमबार पदभार ग्रहरण गरेका छन् । संघीयता कार्यान्वयन सुरु भएको साढे ३ वर्षको अवधिमा गुरुङ गण्डकी प्रदेशमा चौथो प्रदेश प्रमुख हुन् ।
News of Nepal
कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड
न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । बोर्डले परीक्षा स्थगित भएको भन्नेबारे भ्रममा नपर्न पनि आग्रह गरेको छ । कक्षा १२ को परीक्षा आउन अझै दुई साता बाँकी रहेकाले यसबारे हालसम्म कुनै निर्णय नभएको बोर्डले जनाएको हो । बोर्डले यो
पार्टीको ह्वीप विपरित ‘फ्लोर क्रस’ गर्ने कर्णालीका ४ सांसद पदमुक्त
न्युज अफ नेपाल,काठमाडौं । फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका चार जना एमाले सांसदलाई पदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । पार्टीको ह्वीपविपरित ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय सदर भएको हो । सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाशकुमार
पछिल्लो २४ घण्टामा ३१२५ जनामा संक्रमण पुष्टि, २३ जनाको मृत्यु
न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १०६१३ नमुनाको पीसीआर परीक्षणमा २२७९ र ३१९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३१२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 4683
· Likes 3
· Posts 8
· Viewed 2785
· Likes 3
· Posts 1
· Viewed 1073
· Likes 3
· Posts 1
· Viewed 1304
· Likes 3