News Summary from Nepal for Tuesday, July 27, 2021
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
News from Nepal - Home | Ratopati
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
मुख पृष्ठ - BBC News नेपाली
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
शेरचनलाई प्रदेश प्रमुख बनाउन माओवादी केन्द्रमा सहमति
नेकपा (माओवादी केन्द्र) ले अमिक शेरचनलाई फेरि प्रदेश प्रमुख बनाउनका लागि सहमति गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकले शेरचनलाई प्रदेश प्रमुख बनाउन सिफारिस गर्ने सहमति भएको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
इजरायल जान इच्छुक कामदारसँग आवेदन माग, तत्काल १ हजार लगिने
वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रुपमा काम गर्न इच्छुक नेपाली कामदारलाई आवेदन दिन मंगलबार सूचना जारी गरेको छ । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुषले आवेदन दिन पाउने विभागले जनाएको छ ।
News of Nepal
कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई
न्युज अफ नेपाल, काठमाडौं । सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको कायम मुकायम प्रधानन्यायाधीश नियुक्त राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ । शर्मालाई साउन २४ देखि लागू हुने गरी नेपाली सेनाको कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका शर्मालाई कामु प्रधान
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त
न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल र सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बू नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम
लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त
न्युज अफ नेपाल, काठमाडौं । सरकारले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेकामध्ये
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 10802
· Likes 3
· Posts 8
· Viewed 6645
· Likes 3
· Posts 1
· Viewed 3382
· Likes 3
· Posts 1
· Viewed 3604
· Likes 3
· Posts 11
· Viewed 14105