भारतीय कांग्रेस पार्टि र अमेरिकन रिपब्लिकन पार्टीमा केहि फरक देख्नु हुन्छ ?
राज परिवारमा सत्ता छोरा नाति मा जान्छ भने बिसाल प्रजातान्त्रिक देशमा गनिने अमेरिका र भारत जस्ता देशमा पनि राजतानत्र भन्दा केहि फरक देखिदैन | नेहरु देखि राहुल गान्धी सत्तामा छन् भने अमेरिका मा पनि राजतन्त्रको झैँ ब्यबहार हुन् थाले पछि लिज चेनी लाइ निर्झर बंनाईनुले राजनीति पनि ब्यतिगत सम्पति को रुपमा प्रयोग हुँनु लाइ राजनीति संग आबद्द हरुले कुन सोचाईले हेर्दै हुनु हुन्छ ?
गोबरलाई गुड देख्ने हरुले फेरी हिटलर जस्तै रास्त्रबादी नेता ल्याउने भए | नामै खुलाउनु पर्दैन होला ?
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 4499
· Likes 3
· Posts 8
· Viewed 2632
· Likes 3
· Posts 1
· Viewed 983
· Likes 3
· Posts 1
· Viewed 1236
· Likes 3