बोलेरै प्रभाव पार्न सिक्नु छ भने ... - Sajha Mobile
SAJHA MOBILE
बोलेरै प्रभाव पार्न सिक्नु छ भने ...
Posts 13 · Viewed 10074 · Likes 13 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 3
ओलीको भाषण सुन्नुस !!

- उखान टुक्का को प्रयोग कसरी गर्ने थाहा हुन्छ ...
- गालि गलोज गर्न पनि सिकिन्छ ..
- हावा गफ दिएर पनि प्रभावित पार्ने तरिका पनि सिकिंछ...
- अझ शत्रुलाई भित्तै मा पुर्याएर दनक दिने तरिका -- सबै भन्दा मज्जाले सिकिन्छ

https://www.youtube.com/watch?v=pTci568UpkM

mangale
· Snapshot 34
Like · Liked by · 1
He is the smartest cookie in the Nepalese politics. Makune & Jhale lai ghar ko na ghaat ko banaunu ani Prachande lai biralo le muso khela jastai khelaunu, that’s an art!
Last edited: 31-Mar-21 12:43 PM
wonton
· Snapshot 98
Like · Liked by · 2
Lato desh ma gando tanneri bhaneko yehi ho
harkhe7
· Snapshot 232
Like · Liked by · 1
I have noticed that Indian media publishes Nepali political news before Nepali media. They must have sources at the high places.

https://www.thehindu.com/news/international/ex-pm-madhav-kumar-nepal-to-launch-a-political-party/article34208986.ece
tallagheremaila
· Snapshot 254
Like · Liked by · 1
१७००० को हत्यारा र तेस्को आसेपासे न मरे सम्म नेपाल मा फोहोरी राजनीति को अन्त्य हुदैन / कांग्रेस पनि पद कै लोभ मा छ / महतो जस्तो गनाउने कोहि छैन जुन नाकाबन्दी ले देखाई सकेको छ / उपेन्द्र को लोभ को सिमा छैन , पररास्ट्र मन्त्रि हुदा राजदूत बनैदिन्छु भनेर लाख डलर खाएदियेको भन्ने गाइ गुइ अमेरिका बाट अझै आइरहनछ / ओली पनि कम छैनन् , बोल्ने मात्र हो गर्ने केहि होइन /
संघियता देश को लागि अभिशाप प्रमारित बैसकेको छ / के यो देश खाएर न अघाउने नेता भनौदा हरुको मात्र हो?
अब नेता ले हैन सम्पूर्ण नेपाली ले निर्णय गर्ने बेला आइसक्यो / संघियता, धर्मनिरुपेक्शित्या, राज्य व्यवस्था बारे जनमत संग्रह मा जानु पर्छ/ माओं बादी सेना समयोजन को पैसा बारे प्रचण्ड ले सक्तिखोर मा बोलेको प्रमाण सेना ले नै पाउदा पनि सरकार लाइ ठगि गरेको आरोप मा कारवाही गर्न आवाज न उठाउने अन्य पार्टी खास गरि नेपाली कांग्रेस ले तेही प्रचण्ड लै साथ् दिन खोज्नु भन्दा ठूलो बिडम्बना के हुन्छ ? हिजो माओ बादी ले देश मा नरसंहार मच्चौदा बाबुराम भन्ने जन्तु पनि त साथ् मै थियो नि ऐले पद र पैसा को निमित्त कांग्रेस ले साथ दिन मिल्छ र ? बार्ता गर्नु उचित हुंछा ? देश को माया छ भने कांग्रस ले अर्को चुनाब सम्म आफ्नो पार्टी बलियो बनाउने रणनीति बनाउने तिर केन्द्रित हुनु पर्छ / अरु दल हरु लडून कि मरुन वास्ता गर्नु हुदैन होइन भने पतन निश्चित छ /


AnandNepal
· Snapshot 442
Like · Liked by · 1
Yes @magale - प्रचण्डलाई अरुले भए सक्ने थिएनन
@wanton I am not his fan, but he has some skills ..

@harke7 I think, itn't because of "sources at the high places." - they are smarter in terms of analyzing the situation...
Ours only report the facts don't do the analysis.. (it's pretty clear, Madhav Kumar Nepal is in the process of starting a new party - माओबादी संग मिल्ने नै भए पनि पार्टी लिएर जानु पर्छ - नत्र प्रचण्डले उस्लाई मान्छे नै गन्दैनन - उनलाई झलानाथहरुले साथ दिनलाई पनि पार्टी त चाहिन्छ नै ! )

@tallagheremaila - मेरो बिचार मात्रै है => संघियता त अब फिर्ता गर्न मिल्दैन .. एकचोटी शुरु भएपछि भयो भयो, यसैलाई ब्यबस्थापन गर्न समय लाग्ने हो - एउटा मान्छेको जीवनकाल भनेको छोटो हुन्छ - देश, समाज आन्फ्नै जीवनकालमा नै परिवर्तान होला भनेर सोच्नु बेकार हो, समय लाग्छ :)

And new update ... 
sarbochha has rejected Prachanda's application

Last edited: 01-Apr-21 11:09 AM
tallagheremaila
· Snapshot 542
Like · Liked by · 1
Ananda ji ,

तपाईं को विचार संग १००% समत छु , तर मानिसले नैरास्यता तेतिखेर प्रकट गर्न थाल्छ जब लामो समय सम्म
एकनास को अस्वाभाविक , असामाजिक र अपराधिक वाताबरण को अनुभव गरि रहन्छ /
harkhe7
· Snapshot 604
Like · Liked by · 1
In my personal view, the Brahmin rule is clealry not working anymore. We have seen more than enough Brahmin leaders in Nepal. Not only that, we saw the Brahmin rule in India during the Nehru dynasty rule. I think Brahmins were educated in Sasthra and Dharma, but they lacked the Labour experience. We see a lot of young Nepali people are labouring in the forgein countries. I think the leadership seems to be lacking in vision when it comes to managing this young labour force for the development of the country. China learned to manage their labor force some 30 years ago.

So I think a dalit executive may be able to manage the Labour force better. Dalits have been the working class in our society for centuries. They have labour experience in their blood. That hands on experience with a good management skills can really change the game in the country.

I appreciate our Bahun leadership for giving us democracy. Now, it time for economic development! And, I believe dalits may be better suited to manage the working people.
AnandNepal
· Snapshot 800
Like · Liked by · 1
@Harke7 Yes, upper caste and lower caste system is killing the society. but, it is not only caste system -
but, also our societal thinking - ठुलो मान्छेले जे गरे पनि चुपो लागेर बस्नु पर्ने, रुढीवादी समाज त भयो भयो ...
हाम्रा देउताले पनि गलग काम गर्न सिकाउछन देउताले नै बदमासी गर्ने भए पछि
- कृष्णले चोर्न हुने, विष्णु र शिवले धोका दिन हुने .. मान्छे मार्दै हिड्नु हुने .. रिस, क्रोध देखाउन हुने.. मान्छेले गर्न नहुने हुन्छ?
These things do have impact on people's thinking ..

I think, Newars can be better managers - they have traditionally managed businesses ..

Women's participation is also important - I think, they are better thinkers and more responsible than men.

यस्ता त नेता छन् :
https://youtu.be/tJpRvqKza7I
AnandNepal
· Snapshot 1323
Like · Liked by · 0
खुबै हाँसो उठ्दो भाषण यो पनि हो

https://youtu.be/jon5jr9dpa4
harkhe7
· Snapshot 1361
Like · Liked by · 1
I think that KP Oli has literally become Donald Trump. Oli can say anything and literally anything, and people will just laugh it off. If Prachanda or Baburam Bhattarai say things like that as the PM, people would get scare. Not only in Nepal, but also in India, and around the world. They would be scared that they might takeover and impose the communist rule. Anyway, Oli is the man for Now!
AnandNepal
· Snapshot 1473
Like · Liked by · 0
बोलेरै खाइदिने ..
ट्रंप, मोदी अनि ओली .. सबै उस्तै हुन !
पपुलिष्ट एजेण्डा सुनायो,
"ल हेर, मैले के के गरें" भनेर फुर्ति लगायो ...
हनुमानहरु जम्मा गर्यो अनि तालि पिट्यो ..

तर, दुखको कुरा - ओली जत्तिको पनि कोहि छैन - प्रचण्ड भन्दा ओली नै ठिक, देउवा भन्दा ओली नै ठिक, माधव नेपाल त नजिक पनि आउन सक्दैनन .. बिडम्बना नै हो !

माधव नेपालको र प्रचण्डको कुरा सुन्दा टिठ लाग्छ
(हुन्त हाँसो उठाउन भनेका होलान, तै पनि):

https://youtu.be/sQXz7hNQ_jw
harkhe7
· Snapshot 1519
Like · Liked by · 0
एउटा उखान छ नि "कागले कान लग्यो भन्दै मा कागको पछि नदौड | पहिला आफ्नो कान छाम |" तेस्तै यिनै ओली होइनन "स्थाईत्यो र समृदि" को नारामा झन्नै 2/3 को सरकार बनाउन सफल भएको | अहिले तेही सरकार डालेर मध्यवदीमा जान खोज्दैछन् |

2050 सालको मध्यवदी पनि देउबा र गिरिजा को कुरा नमिलेर भएको थियो | बाहुन नेताहरु धेरै बोले मात्र | कम बोल्ने धेरै काम गर्ने मान्छे चाहियो | नेपालमा कम बोल्ने जाति भनेको किराति जाति हो | कुलमान घिसिङ्ग जस्तो नेता पनि चाहियो | रबिन्द्र मिश्रा पनि धेरै बोल्ने जस्तो लाग्यो मलाई |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 11 · Viewed 2076 · Likes 6
· Posts 18 · Viewed 1607 · Likes 1
· Posts 1 · Viewed 113
· Posts 1 · Viewed 109
· Posts 1 · Viewed 206
· Posts 1 · Viewed 176
· Posts 2 · Viewed 486
· Posts 6 · Viewed 865
· Posts 1 · Viewed 208
· Posts 1 · Viewed 206



Your Banner Here
Travel Partners
Travel House Nepal