Hope this does not happen to you - Sajha Mobile
SAJHA MOBILE
Hope this does not happen to you
Posts 2 · Viewed 7976 · Go to Last Post
cybernepali
· Snapshot 0
Like · Likedby · 0

मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघले नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकटबारे बिश्व जगतलाई जानकारी दिन र सहयोगका लागि घच्घच्याउन प्रचार अभियान थालेको छ ।
मंगलबारदेखि सुरु यो अभियानमा एनआरएनले नाकाबन्दीका कारण सिर्जना भएको मानवीय संकटका बिभिन्न पक्षबारे उजागर गरेको छ ।
‘नेपाल होप्स दीस डजनट हेपेन टु यु’ अर्थात नेपाल चाहान्छ हामीलाई जस्तो (बिपत) तिमीलाई नपरोस्’ शीर्षकको यो अभियानमा शिक्षा, स्वास्थ्य, यातायात, आर्थिक गतिबिधि, पुनःनिर्माण र रोजगारीका क्षेत्रमा कसरी नाकाबन्दीले असर गरेकेा छ भन्ने सन्देश अन्तराष्ट्रिय जगतलाई दिन खोजिएको छ ।

Sesh-Ghale
‘नेपालमा यति ठूलो बिपत पर्दा पनि अपेक्षाकृत अन्तराष्ट्रिय समुदाय सक्रिय बन्न सकेको छैन’ अध्यक्ष घलेले क्याम्पेनको उदेश्यबारे भने-‘नेपालीहरु यस्तो बिपतमा छन, तिमीहरु बोल, सहयोग गर र नाकाबन्दी खुलाउन दबाब देउ भन्ने सन्देश दिन यो क्याम्पेन थालिएको हो ।’
संघले बिभिन्न देशमा आयोजना बिरोध र्‍यालीमा यी पोष्टरहरु प्रयोग गरिने छन् । यसैगरी संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरुले सामाजिक संजालमार्फत् मानवीय संकट र दुरावस्थाबारे बिश्व समुदायलाई जानकारी दिनेछन् ।
यो अभियानमा सहभागी हुन #Nepalhopes ह्यासट्यागमा बिभिन्न तस्वीर, पोष्टर र सन्देशहरु लेखेर आवाज उठाउन सकिने छ ।
भूकम्पका बेला नेपालका भत्किाएका घरका दर्दनाक तस्वीर छाप्ने अन्तराष्ट्रिय मिडियाहरुले नाकाबन्दीका कारण त्योभन्दा ठूलो संकट उत्पन्न हुँदा पनि नेपालको संकटबारे खुलेर बोल्न सकिरहेका छैनन् ।
‘हामीले अन्तराष्ट्रिय मानवीय सहायत संस्थाहरुलाई नेपालतिर आँखा लगाउन प्रेरित गर्ने उदेश्यले यो अभियान सुरु गरेका हौं’ अध्यक्ष घलेले भने-‘नाकाबन्दी खेप्न बाध्य निर्दोष नेपाली जनताको दुःख र कष्टलाई अन्तराष्ट्रियस्तरमा पुर्‍याउन बैकल्पिका बाटो अपनाउन खोजेका हौं ।’

fb-profile-pic

फेसबुक प्रोफाइल तस्वीर

Nrn-campaign-1

Nrn-campaign-2

Nrn-campaign-3

- See more at: http://www.onlinekhabar.com/2015/11/354251/#sthash.xX8HW2ar.dpuf
TerrorModi
· Snapshot 465
Like · Liked by · 0
Use this also as a Banner

Hitler killed about 20 million people
Stalin killed about 15 million people

Modi is trying to starve to death 30 million Nepalese ...(minus some madhesis most of whom have fake citizenship or are bribed to do so)

Modi is the most dangerous man in the world
He should be called the terrorist and should be put in prison.

New Hitler is brewing in the world and it is Modi

Spread this around
Soon the world will know

It is a horror crime to torture innocent people who just suffered from earthquake.









Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 15847 · Likes 3
· Posts 8 · Viewed 9059 · Likes 3
· Posts 1 · Viewed 4565 · Likes 3
· Posts 1 · Viewed 4897 · Likes 3
· Posts 1 · Viewed 4384
· Posts 1 · Viewed 4376
· Posts 1 · Viewed 4615
· Posts 1 · Viewed 4655
· Posts 1 · Viewed 4436
· Posts 11 · Viewed 18608



Travel Partners
Travel House Nepal