संसद भवन भित्र सभामुख र कमल थापाबीच भनाभन - Sajha Mobile
SAJHA MOBILE
संसद भवन भित्र सभामुख र कमल थापाबीच भनाभन
Posts 19 · Viewed 11955 · Likes 10 · Go to Last Post
nepali guru
· Snapshot 0
Like · Likedby · 0
watch video
http://www.videokhabar.com/videokhabar-2/
संसद भवन भित्र सभामुख र कमल थापाबीच भनाभन
GeetMaiJawaafDiu?
· Snapshot 246
Like · Liked by · 1
Dear Mr. Kamal Thapa,
I don't think your dream to become PM is gonna materialize anytime soon. If you can't even respect the rules of the house, then how can you bring reforms to the nation and address the needs of the common people?

All Kamal Thapa represented in this clip is anarchy-yelling like a mad man in a constituent assembly. I thought It was utterly disrespectful to the house and to his fellow members. I hope he goes to hell soon.

Quite thoroughly made a fool out of himself, didn't he?:D:D:D

Subash Chandra Nembang, what a class act he was, throughout the episode. Applause! Applause, Applause!
GeetMaiJawaafDiu?
· Snapshot 247
Like · Liked by · 1
Wiz_
· Snapshot 271
Like · Liked by · 0
That's what happen when you drink two red bulls before going to Parliament.
Kiddo
· Snapshot 366
Like · Liked by · 3
While everybody sees issue in this clip, I think it was one of the better parliament argument I have seen for any country. Did you forget the fights, the slapping, the chair throwing that you see in other countries. Both Mr. Thapa and Nemwang were very courteous even in the heat of the argument. Mr. Thapa had the decency to apologize and Mr. Nemwang held his cool through-out. I say this is a model behavior, not a thing to be disgraced about, and I am all serious here.
YoTaBhayanaNiSom
· Snapshot 536
Like · Liked by · 0
यस्तालाई मोडेल बिहेभियर भन्नु भनेको किड्डोजिले भन्या जस्तै सिटले हानाहान गर्ने र मुक्कामुक्की पर्ने सांसदहरुको लागि मात्रै होला कि? यहाँ त त्यो जहिले नि मन्त्रि खानु पर्ने र खान नपाए बहुलाउने भतुवा कमल थापाको लिडे ढिपी र सभामुख नेम्वाङ्गको धैर्यको पराकाष्ठा मात्रै देखिन्छ भन्ने हामीलाई महसुस भएको छ| यस्ता भातेहरुले देश चलाए पछि राम राम मात्रै भन्न सकिन्छ| कमल थापाको क्षमा याचना स्वागत योग्य छ तर साचिनै यो क्षमा याचना हो भने वहाले पछि यस्ता अभद्र ब्यबहार भविष्यमा नदेखाउन|
Kiddo
· Snapshot 553
Like · Liked by · 2
सोमजीले भनेको गलत हैन. तर मेरो दृष्टिकोणबाट हेर्नु पर्यो.

Let's forget the background of these leaders for a moment because your judgement will be very biased based upon your political affiliation.
Now, take Kamal Thapa as a leader who wanted to express his unsatisfaction with the system and wanted to propose a new election date. Sure, he raised his voice and tried to rally his troop. But in every sentence he made, he used the proper salutation. If you just read the transcript of what was said, you wouldn't even feel there was a "fight" going on. Nemwang was cool as a cucumber.

We are quick to point out flaws in our leaders. But let's take a step back, would you have been as polite on your words if you were in such a heated argument? This actually sets a good precedence for the parliament which has been seeing new breed of leaders, who could be less "cultured."
YoTaBhayanaNiSom
· Snapshot 569
Like · Liked by · 2
बास्तबमा कमल थापाजीको शब्द प्रति मेरो रोष छैन| त्यसलाई प्रकट गर्ने वहाको तरिकामा चाही द्वेष झल्किन्छ| ठुलो स्वरमा मण्डले ढंगले सभामुखको कुर्सि तिर लम्कनुले के संदेश जान्छ? सेक्युरिटी पनि चनाखो भएको भिडियोमा देखिन्छ| भद्र शब्दको प्रयोग गरेर थरकाउने शैली चाही चित्त बुझेन| आखिर पूर्व मण्डले र ज्ञानेको भरौटे न परे| के गर्ने किड्डोजी, यस्ताहरुको पृष्ठभूमिलाइ नज़रअंदाज़ गर्नु फलामको च्युरा चपाए जस्तै हुन्छ मलाई त|
nepalilaure
· Snapshot 591
Like · Liked by · 0
ओहो सोम सब ठिक छ ? ,

सोम मण्डले बिरोधि भावना बाट अलि बढी नै ग्रसित भए जस्तो छ | गरम बातावरण सबै देखेकै छन् विडियो मा , तर तेस्लाई पूर्व मण्डले र पूर्व राजाको समर्थक भएको कुरा संग जोडेर हेर्नु चै अल्लि बढी नै हुन्छ | सभामुख को अगाडी नारा लगाउने, रोस्ट्रम घेराउ गर्ने जस्ता कुरा संसद मा हुने नौला कुरा होइनन भन्ने सोम जस्तो विद्वान मित्र (हा हा ..यो चै अदालत मा बिपक्ष्यी वोकिल लाइ सम्बोधन गर्ने सब्द है , फेरि 'म विद्वान हु भनेर तैले कसरि थाहा पयिस थ्यसने " भन्नु होला ) लाइ थाहा हुनु पर्ने होइन र | अनि तेस्तो अवस्थामा मर्यादा पालक लाइन लागेर उभिने पनि सामान्य नै हो , तेती पनि गरेनन भने त तिनको त्यो बडेमानको भुडी को के काम |

अनि अर्को थ्रेड मा सोमले गरेको कमेन्ट पनि येही गरु है , त्यो कता पुग्यो | त्यहाँ पनि सोम ले गजबको कुरो गरेको छ | "के गर्नु पुलिस ले समात्छ, नेताले छुटाउछ -बरु गोलि ठोकेर खतम गर्दियो चरीलाई , एकदम ठिक गर्यो " भन्नु भाको रैछ | त्यो त सिधै तानासाही भयो नि मित्र | तेस्तै हो भने त "कुनै ज्यान मुद्दा को आरोपित लाइ अदालतले प्रमाणको अभाबमा रिहा गर्दियो (अब साचिकै प्रमाण नभएको हो कि , न्यायाधिस ले गडबड गरेर प्रमाण नदेखेको हो भन्ने कुरा अर्कै भयो , तर सामान्यता न्यायालय स्वतन्त्र छ भन्ने विश्वास हो ), अनि मर्नेको आफन्तले फैसला आफ्नो पक्ष्यमा आएन, आफुले आरोप लगाएको मान्छेलाई अदालत ले रिहा गर्दियो , बरु म नै सफाया गर्दिन्छु " भने जस्तै भयो | अझ चरीको केसमा त सरकारी/पुलिस ले मरेकोले सिधै मनाबधिकार हनन भएको छ |

अब नेताले गुन्डालाइ छुताउचन, तेसपछि पुलिसले नमरेरा के गर्ने भन्ने जस्ता काइते कुरा गर्ने हो भने कसैले पनि विवाद गर्न सक्दैन | तर कानुनी राज्यमा जथाभाबी पुलिसले /राज्यले मान्छे मार्दै हिड्ने हो भने , कानुन नै किन चाहियो र |
YoTaBhayanaNiSom
· Snapshot 618
Like · Liked by · 0
नेपाली लाहुरे विद्वान मित्र (हेहे, हुन त विद्वान र बिशेष गरेर स्वयम् घोषित विद्वानहरु देखेर कहिले काही मेरो कन्चट तात्ने गरेको यथार्थ कसै बाट लुकेको छैन):
मित्र ज्ञाने र ज्ञाने का हनुमान प्रति मेरो सोचाईको बिल्कुलै सहि मुल्यांकन गर्नु भएकोमा आभारी छु| यस्तो भन्दैमा कुनै पनि नेपाली राजनीतिक पार्टी प्रति मेरो आस्था छैन| मेरा अरु टिप्पणीहरु पढ्नु भयो भने माओबादी, काँग्रेस, एमाले, तराइका भातेहरु प्रति पनि मेरो रोष उत्तिक्कै झल्किन्छ| जसले राम्रो काम गर्यो त्यसलाई सपोर्ट गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो| बाउबाजे कांग्रेसको या कुनै पार्टीको समर्थक भएकै भरमा उनीहरुले बदमासी गरेपनि तारिफ गर्ने परिपाटीको हामि घोर भत्सर्ना गर्छु| आज कमल थापाले बहेरा देखाएकोमा त्यस प्रति झानाक्कै भाको मात्रै हो, नत्र नेपालमा इज्जतदार राजनीतिज्ञको खडेरी चाही प्राचिन काल देखि नै चल्दै आएको हो| अन्त्यमा उही हो: हाम्रो पारस हाम्रो चरस, प्राण भन्दा प्यारो छ|

जहाँ सम्म भतुवा चरीको कुरा छ, मेरो अर्को धागोमा गरिएको "कु" तर्कले कानुनी राज्यको खिल्ली उडाउछ भन्ने कुरामा मतैक्य छ| तर जुन देशमा कानुनका रक्षक हुनु पर्ने जनप्रतिनिधि नै यस्ता गुण्डा, बलात्कारी र तस्करको संरक्षणमा लिप्त छ भने गर्ने के त? मेरा स्वयम् घोषित विद्वान मित्र नेपाली लाहुरे ज्युले जस्तै कानुनि राज्यको वकालत गर्न त साह्रै सजिलो छ नि| यस्तो कानुनि राज्य नचाहने को होला र? तर हाम्रो देश को जस्तो परिप्रेक्षमा प्रहरीले के गरुन त? त्यहि फटाहा चरी जस्ता हरुलाई सलाम ठोक्दै बस्ने बाहेक? के कानुनु राज्य भनेको गुण्डालाई पुलिसले सलाम ठोक्नु हो त? हाहा| सोचनिया छ विद्वान मित्र|
nepalilaure
· Snapshot 647
Like · Liked by · 0
रोस्ट्रम घेराउ गर्ने , नाराबाजी गर्नी अनि तिनको अगाडी मर्यादापालक ठादियेरा बस्ने सामान्य कुरा हुन् भनेर मान्नु भएको मा धन्यवाद (फेरि , मैले कहाँ त्यो कुरो माने भनेर नभन्नु है , मलाई फेरि अर्को कमेन्ट गर्न सारै अल्छि लागेको छ हा हा ..)

तर अपराधीलाई जनप्रतिनिधिले मात्र होइन पुलिस ले पनि समरक्ष्याँन दिएको छ | तेस्तो भन्दैमा पुलिसलाई नै न्याधिसको पनि अधिकार दिन त भएन नि सोम |
YoTaBhayanaNiSom
· Snapshot 656
Like · Liked by · 0
ल ल विद्वान मित्रको पहिलो कुरा त माने| अनि गर्ने के त सोम? यस्ता एक दुइ जनालाई खाडल मुनि पुर्याउनु कानुनि राज्यको उपहास भए पनि यसले बास्तबमा देशलाई मेक्सिको हुन बाट जोगाउन सक्छ भन्ने मानीदिनु भएकोमा विद्वान मित्र नेपाली लाहुरे मित्रलाई पनि धन्यबाद टक्र्याउन चाहन्छु|
Jungle Book
· Snapshot 686
Like · Liked by · 0
Despite the gravity of the super moon and its effects Mr. Thapa managed to get back in composure and finish off that drama with dignity. Both Mr. Thapa & Mr Nebang deserves applause, they both came out winning and certainly what a relief, no embarrassment. It seems they turned out far better than most of the political leaders compared to those found in South Asia and around the world.
However, here in Sajha the trigger/mentality of “Buddha not born in Nepal” goes off blowing their fuse quit often.
YoTaBhayanaNiSom
· Snapshot 698
Like · Liked by · 0
लौ फेरी बुद्ध को कुरा कता बाट आएछ यहाँ| हुन त बुद्धजीलाइ पनि नेपालमा जन्मिएकोमा लाज लागिराख्य होला उतातिर यो "बुद्ध वाज बोर्न इन नेपाल" भन्दै थाल ठटाउदै हिड्ने भतुवाहरुको बेहेराले| हिहि|
Last edited: 13-Aug-14 09:55 AM
wonton
· Snapshot 760
Like · Liked by · 0
They would waste 1 hour arguing about rules so they could uphold the rule of allowing one extra minute.
ghintang_
· Snapshot 830
Like · Liked by · 0
Kamal Thapa ko bharaute haru le chahi hasaye. Hindi film ko villain ko chamcha haru jasto. haha.
ghintang_
· Snapshot 834
Like · Liked by · 1
@wonton: I think it's more about the rule rather than the time. If every individual starts getting whatever they want by protesting, it'd set a bad trend. Kudos to Nemwang ! That was praiseworthy.
GoneCrazy
· Snapshot 852
Like · Liked by · 0
I do not know if I am the only one who saw only scattered savasats on the seat. That's how the savasats are in the process of making constitution. Laaj mardo kura ho yo....NOBODY cares about the constitution. Sala bhatuwa haru chan sabai Nepali...I feel sorry for all those people who elected those nalayak to the savasat...
I may be little pissed now.
shiva_linga
· Snapshot 923
Like · Liked by · 0
myan ,they are both so eloquent.they are speaking one of the most high caliber nepali i ve seen/heard for a long time.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12240 · Likes 1
· Posts 7 · Viewed 3657 · Likes 1
· Posts 1 · Viewed 1020
· Posts 1 · Viewed 979
· Posts 1 · Viewed 881
· Posts 1 · Viewed 984
· Posts 1 · Viewed 967
· Posts 21 · Viewed 9388 · Likes 1
· Posts 3 · Viewed 2376
· Posts 5 · Viewed 7522 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal