गाई गोरु काट्न पाउने कि नपाउने ? - Sajha Mobile
SAJHA MOBILE
गाई गोरु काट्न पाउने कि नपाउने ?
Posts 22 · Viewed 11520 · Likes 2 · Go to Last Post
IT_Guy
· Snapshot 0
Like · Likedby · 0
गएको पुस २७ गते पाँचथरको सदरमुकाम फिदिमको फेमेखोला छेउमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले ६ जनालाई पक्र्यो। अन्तरिम संविधानमा नेपाललाई हतारमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरिए पनि के के गर्न पाइने, के के नपाइने भन्ने विषयमा नयाँ कानुन बनेको छैन। त्यसैले पुरानै कानुन अनुसार गाईगोरु काट्नु गैरकानुनी हो। त्यही कानुनलाई टेकेर प्रहरीले गोरु काट्दै गरेका ६ जनालाई पक्र्यो।

धर्म निरपेक्ष भइसकेको देशमा पुरानो कानुन अनुसार गोरु काट्नेलाई पक्रन पाइन्न, हामीले हाम्रो परम्परा अनुसार गोरु काट्न पाउनु पर्छ, त्यसैले पक्राउ परेकालाई निशर्त छाड्नु पर्छ भन्दै नेपाल आदिवासी जनजाति महासंघ, एमालेबाट टुक्रिएर बनेको अशोक राईको संघीय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, आदिवासी जनजाति युवा महासंघ र आदिवासी जनजाति विद्यार्थी परिषद् लगायतले आन्दोलन चर्काए। फिदिम बजार तीन दिन ठप्पै भो। मेची राजमार्गको फिदिम खण्डमा लामो तथा छोटो दूरीका सवारी साधन चल्न पाएनन्।

बुधबार पाँचथर जिल्ला अदालतले दलबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्दै अरु पाँच जनालाई सामान्य तारेखमा रिहा गर्‍यो। शुक्रबारदेखि भने आयोजकले बन्द स्थगित तर धर्ना लगायतको विरोध कार्यक्रम जारी राख्ने बतायो।

साझाबासी ब्रोहरु लाई के लाग्छ कसैले मैले पालेको गोरु काटेर खान्छु भन्यो भने पाउने कि नपाउने  ?

Load Previous
bittertruth
· Snapshot 136
Like · Liked by · 0
aafuley paleko lai kaatera khanchu bhanya ta apradhi manasikta bho
uni haru ko aafailey paleka khanchan bhaney khaos...
niripekcha ghosana garey pachi, aba bistarai teslai laagu pani garnu paryo ni..

yo ta keti ley pant launa pauni ki na pauni bhanya jasto kuro bho?

duniya kaha bata kaha pugi sakyo, manchey haru ajhai tehi kuro ma...
beef-seef are all foodstock for western,..

it doesn't really matter to me, since I'm not a religious person anyway..

IT_Guy
· Snapshot 272
Like · Liked by · 0
I am asking this quesiton because most of viewers of this site live in US and countries other than nepal. They have seen multiple culture. I have seen many people who are in US from many years but still hate beef eaters. 

I think my question should be "Do you guys eat beef ?" or "Do u hate beef eaters ?" or "Do u feel guilty if u eat beef by mistake ?"
magorkhe1
· Snapshot 295
Like · Liked by · 0
गोरु त के गाइ नै काटेर माओबादिले उत्सब मनाएका तर मानसिक रुपमा तयार नभएकोले प्राय गाइको मासु खाने जति झाडा पखाला लागेको कुरा सुनेको थिए | डलर पाएर पादरीको गम्छा बोक्ने अनि गाइको मासु खाए पछि मात्रै सक्कली माओबादि हुईने होडमा जे जे खाए पनि हुन्छ  तर एति पाठ चै सिक्नु पर्छ आफ्नो संकार र चलन चलाउदा अरु को चलन र धर्मलाई पनि बिचार पुर्याउन कहिले सिक्ने होलान ?
TheNepaliBro
· Snapshot 330
Like · Liked by · 0
यो सब भोटे अनि किराँती भन्नी हरुलाई हामीहरुले देश बाट न निकालेकोले येस्तो भाको हो !
timi_mero_sathi
· Snapshot 347
Like · Liked by · 2
 होइन अमेरिका मा बस्यो भने अमेरिका मात्रै संसार ठान्ने  तर अमेरिका  मा के कस्तो कानुन छ भनेर खोजि नीति नगर्ने, आरु लै एक पक्च्य  भो भनेर अरॊप लगाउने तर आफु ले एक पक्छ्य  रुप मा सोचेको नदेख्ने किन एस्तो भाको होला  ? 

It_ guy 


तपाई अमेरिका मा बस्नु हुन्छ  जस्तो छ , कोरियन हरु धेरै छन् क्यारे अमेरिका मा  तिनी हरुले पनि तपैले सोधे जस्तै .

"साझाबासी ब्रोहरु लाई के लाग्छ कसैले मैले पालेको कुकुर  काटेर खान्छु भन्यो भने पाउने कि नपाउने  ? भनेर सोधे के भन्ने ?
तेस्तै कोरिया मा धेरै  नेपाली हरु पनि छन् , तिनी हारु मध्हे कोइ कोइ कुकुर को मासु पानि खाने होलान तिनी हरु ले पनि नेपाल गए पछि 

"साझाबासी ब्रोहरु लाई के लाग्छ कसैले मैले पालेको कुकुर  काटेर खान्छु भन्यो भने पाउने कि नपाउने  ? भनेर सोधे के भन्ने ?

आनी तेस्पची तपाई ले पछि आएर आफ्नो संसोधन गरे जस्तो  तिनी हरु फेरी आएर 

I think my question should be "Do you guys eat Dogs meet ?" or "Do u hate Dog eaters ?" or "Do u feel guilty if u eat dogs meet by mistake ?"

सोध्यो  भने के भन्नु हुन्छ ?

feri tapaile lai aaru ko byaktigat feeling ko kina testo chaso , 


गाई  खादै  मा  कोइ  ठुलो  हुने  होइन , गाई  नखादै  मा  कोइ  पाखे  हुने  होइन    

तेस्तै  कुकुर  को  मासु  खादै  मा  कोइ  ठुलो  हुने  होइन , कुकुरको  मासु  नाखादै  मा  कोइ  पखे  हुने  होइन

 
अब तपैले  इलाम जिल्ला   को कुरा गर्नु भएको भए , अली अली आफ्नो छिमेकि को पनि ख्याल गर्न पर्छ होइन? 
 
अमेरिका मा आफ्नो छिमेकि ले कति उजुर गर्छ भन्ने तपाइलाई था  नभाको होइन , विश्वास लाग्दैन भने एकदिन छिमेकि लै भन्नुस , hunting seasson  को बेला , मैले कुकुर मारेर ल्याए, कुकुर को मासु BBQ  गर्दै  छु आज भन्नु , अनी थाहा पाउनु हुन्छ कुन गति गर्छ तपाई को छिमेकी ले तपाइको 

अब गाई खान हुन्छ भने कुकुर किन खान हुदैन ? ल भन्नुस त 
 
ये किकुर संग चाई feelings  हुन्छा क्यारे अमेरिकन को, 
अब तेसो भए कसै कसै लै गाई गोरु संग पानि फीलिंग हुन्छा होइन त /
 
कि गोरा को फीलिंग मात्रै फीलिंग हो तपाइको लागि ?
साझा मा आउदा आउदा मा पनि धेरै जान्ने भै सक्या छु हिजो आज 
 
GHORLEKABO
· Snapshot 393
Like · Liked by · 0
 These people are sick of dualism. Ekatira aafulai sabai bhanda khatra GORKHALI bhanne arko tira gai katna paunu parchha bhandai burukka ufrine. Listen what this gora sahib says abaout these gurkha...at 5:06 
bittertruth
· Snapshot 454
Like · Liked by · 0
has anyone seen 'Life of Pi'. ? 
All these values and sentiments are there as long as one is leading a normal life.
Amidst crisis and hardships, every single one of us turn to become like 'Pi', for ex.
he had no choice other than savouring on 'Mahi Mahi' to survive. At first, he screamed
for his sin(being  vegetarian thats what he believed) but when it comes to your own
survival, you forget everything. If that tiger was not tiger but goat, Pi would have eaten
that too. It would have died out of hunger and he would have eaten it. Now, back to
period in present moment where life is running normally, all these matters are there
for us to vent upon our mere differences, don't we look like fools?  Anyway, we're all
pretenders and lets pretend we respect each others values and norms. We've been
pretending since years. If some group feel disregarded for doing certain things, lets
not do it in front of them, but in the context of state being declared as secular, that
other group don't really need to spike the issue unnecessarily.

magorkhe1
· Snapshot 629
Like · Liked by · 0
के पाउने के नपाने कुरा मा : १० बर्स स्वास्नी बनाएर ४ ओटा छोरा छोरि जन्माए पछि पनि भारतमा लगेर बेच्ने हाम्रै नेपालि छन् : के गर्न पाइन्छ के पाइदैन ? सोधेर पाइने उत्तर र भोगाइ भोग्नेको उत्तर फरक होलान ?
जे पनि गर्न पाइञ्छ | गणतन्त्र आएको थाहा छैन ?

bittertruth
· Snapshot 689
Like · Liked by · 0
here is another recent incident out of series of several other incidents that has happened in north korea's hellish camp.  When a person is in the height of distress and hunger, all social norms and values melt away. I'm just saying all this fuss about this and that based on certain belief is not really that important when we read news like this. 



Starving North Koreans 'are forced to eat their children’


One father is said to have been executed by firing squad for killing his two kids for food.

And it has sparked fears there could be further cases of cannibalism in the country.

The Sunday Times told how undercover reporters recorded several horror stories from inside the poverty-stricken nation.

They included one man who dug up his grandchild's corpse to eat and another who boiled his child and ate the flesh.

Thousands of North Koreans are feared to be starving to death while their chubby leader Kim Jong-Un regularly dines on banquets.

It is claimed that more than 10,000 people could have died from in the provinces south of the capital Pyongyang alone.

One informant in South Hwanghae, said: "In my village in May a man who killed his own two children and tried to eat them was executed by a firing squad."

The informant told how the man even offered meat from his daughter and son to his wife when she returned from a business trip.

He was arrested and sentenced to death after she informed the authorities and the children's bodies were found.

The reports were originally compiled by Asia Press using "citizen journalists" working inside the country.

One official told them: "In a village in Chongdan county, a man who went mad with hunger boiled his own child, ate his flesh and was arrested."

There is not enough food to go round the 24 million people who live in North Korea.

Many face starvation because of grim conditions for food production including crippling droughts.

But it is also under strict sanctions because of its nuclear ambitions.

However just last week the defiant country outraged the world as it announced plans for a third nuclear missile test.


Read more: http://www.thesun.co.uk/sol/homepage/news/4765653/north-korean-parents-eating-their-children.html#ixzz2JD8AuTh4


pawan karki
· Snapshot 793
Like · Liked by · 0
मान्छे मार्न त पाईन्छ, जाबो गाई गोरु काट्न पाउने किन नपाउने ?
 
 
hakim_saab
· Snapshot 892
Like · Liked by · 0
गाइ मार्न पाइन्न,  Here's the reason.

1) Cow is still the national animal of Nepal.
2) According to the latest Census, the population is still 90 percent Hindu.

Jalle yo kanun lyaucha, tyo siddincha..
ashishme
· Snapshot 994
Like · Liked by · 0
त धोती हरु को देश हो र नेपाल गाईको मासु खान पाउने की नपाउने भन्न लाई ?
BathroomCoffee
· Snapshot 1016
Like · Liked by · 0
 गोरु काट्न पाउने कि नपाउने ? Next demand our Bhedas are going to ask --> सडक को बीच मा बसेर हग्न पयिनी कि नापयिने ?  Yo ghantaatantra ma sabbai garna pahincha. lol !!

rethink
· Snapshot 1031
Like · Liked by · 0
This is what BRB has to say "द्वन्दकालिन समयमा मान्छेलाई जिउदै गाड्न पाईन्छ, जाबो गाइ गोरु को के कुरा| संबिधान नबनेसम्म द्वन्दकालिन समय हो "
nepalilaure
· Snapshot 1057
Like · Liked by · 0
कसैलाई मन परे पनि नपरे पनि नेपाल धर्म निरपेक्ष्य भैसकेको अबस्थामा एस्ता प्रश्नहरु आइरहन्चन | एस्लाई 'सडक को बिचमा हग्न पाउने कि नपाउने ' संग दाज्न मिल्दैन | धर्म निरपेक्ष्य भने पनि संबिधानको अनुशुचिमा अझै पनि गाइलाइ 'राष्ट्रिय जनावर' को रुपमा लेखिएको छ जस्तो लाग्छ , येदि तेस्तो हो भने राष्ट्रिय जनावरको बध गर्न नपाइने भनेर मज्जाले कानुन बनाउन मिल्छ | अनि तेस्तो अबस्थामा गाई काट्नेलाई मज्जाले थुने हुन्छ |

कानुनकै कुरा गर्ने हो भने त स्त्री जाति चौपाया मार्न नपाइने भनेर 'स्थानीय प्रसाशन ऐन' मा लेखिदा पनि भैसी (रागो होइन है ) को म म हामी सबैले खाएकै हो क्यारे | हुनत सबै धर्म समुदाय मिलेर बस्ने, एउटाले अर्काको चित्त नादुखौने हो भनेता 'एस्तो पाइने , एस्तो नपाइने ' भन्ने बहस नै गर्न पर्थेन , तर अहिले तेस्तो अवस्था छैन, अझ भन्दा पुरै नाबिग्रे पनि सामाजिक/धार्मिक सद्भाव बिग्रिने अवस्थामा गैराखेको छ | तेसकारण ले एस्ता कुरा नियम कानुन मा नै लिपि बढ्द गर्न पर्छ |

९० प्रतिसत नै हिन्दु भए पनि , अल्पसंख्यकको पनि बराबर अधिकार हुनै पर्छ | हिन्दु अधिराज्य हुदा अर्कै कुरो थियो , राज्यको धर्म 'हिन्दु' थियो भन्दा पनि हुन्छ | मान्छेहरु भंचन अर्को धर्मको मान्छेलाई चित्त नादुखौने गरि आफ्नो क्रियाकलाप गर्नु पर्छ , तेती सजिलो कुरा | तर सबै मान्छे हरु सजिला हुन्नन् , तेस्मथी एउतै गाउ , एउतै टोल मा विभिन्न धर्म मान्ने बस्ने भए पछि झन् गारो हुन्छ | म आफु हिन्दु तेस्मथी घरमा बा आमाले गाई पाल्नु भए पनि (यहाँ सम्मकि गाई लाइ 'तिमि' भन्ने) टोलमा कसैले गाईको मासु बेच्ने पसल खोल्यो भने पनि सारो चित्त दुखौदिना जस्तो लाग्छ |  प्रस्ट संग लेख्नु पर्यो 'यहाँ गाई को मासु बेचिन्छ ' भनेर , अहिले पनि खसीको र रागको मासु छुट्टा छुट्टै पसलमा बेच्ने गर्छन | कसैले एउतै पसलमा गाइ , गोरु, राँगा, भैसी , खसी , कुखुरा बेच्यो भने पनि , त्यहाँ किन्ने कि नकिन्ने भन्ने कुरो ग्राहकको इच्छाको कुरो भयो, | लेख्न चै प्रस्ट लेख्नु पर्यो |
BathroomCoffee
· Snapshot 1115
Like · Liked by · 0
 Nepalilaure," एस्लाई 'सडक को बिचमा हग्न पाउने कि नपाउने ' संग दाज्न मिल्दैन" kina mildaina ? Gai katney tyo Gantatantra ko law anusaar huncha. Nepal is no longer a hindu Nation therefore does not need to heed to Hindu Nation Law. KEEP RELIGION OUT OF POLITICS AND GOVERNMENT.  KEEP IT PLAIN AND SIMPLE, NO NEED TO COMPLICATE THINGS.  KEEP YOUR RELIGION TO YOURSELF, NO NEED TO IMPOSE IT ON OTHERS. 
IT_Guy
· Snapshot 1140
Like · Liked by · 0
जसको हामी दुध खान्छौं त्यो आमा समान हुन्छ भन्ने धारणाबाट नै गाईलाई आमा समान मानेर पुज्ने चलन शुरु भएको हो | पोथी चौपाया हरुपनि आमाकै रुप भएकोले बाख्री, भैसी आदि काट्न मुलुकी ऐनले निषेध गरेको हो | भावनात्मक रुपले यो कुरालाई गलत भन्न मिल्दैन | धार्मिक हिसाबले पनि हिन्दु धर्म मा स्त्रीहत्यालाई पाप मानेको छ |

अब रह्यो कुरा गोरुको | हामी बोका, राँगा सबै खान्छौ | नेपालमा गाईको भन्दा बढी भैसीको दुध नै उत्पादन र खपत हुन्छ | साथै हामी राँगोको मासु सबै भन्दा बढी खपत गर्छौ | गाईले दुध दिने हुदा आमा को रुप भयो रे | त्यो भन्दैमा गोरु पनि बाउको रुप त होइन होला ? हिन्दु धर्ममा पनि गाईको मात्र कुरा छ गोरुको छैन | तेसैले गाई लगायत पोथी चौपाया लाई मार्न निषेध गरि गोरुको कुरामा लिबरल हुने हो भने जनजाति हरु को भावनाको पनि सम्मान हुन्छ कि ?
BathroomCoffee
· Snapshot 1154
Like · Liked by · 0
 IT Guy,
Tyo jusko dudh khayo tyo ama samaan huney jamana gayoo. I mean when you get the milk from Nepal Dairy.. you really know which cow it came from to give it that honor ? lol !!  ONCE AGAIN TYO TAPAI KO DHARMIC DRISTI CHAHI TAPAI KOI GHAR MA RAKHNUS. YAHA PUBLIC MA LYAYERA ARU MATHI TAPAI KO DHARMA IMPOSE GARNU GALAT HO.  HO HINDU ADHIRAJYA HUDAA MANNUU PARNEY MANISAKYO. ABA YO GANTATANTRA CHAHI KUNAI PANI DHARMA LEY GOVRNMENT LAI INFLUENCE GARNU KHAALI JHAGADAA KO KURA MATRAI HUNCHA !! 

IT_Guy
· Snapshot 1173
Like · Liked by · 0
बाथरूमकफी जी : I think u didn’t read my last sentence. 
magorkhe1
· Snapshot 1221
Like · Liked by · 0
सडकको कुरा पढदा एउटाले पशुपति जान लाग्नु भाको भनि सोद्धा , अ छोरीले बोलाकी छ भनेर जबाफ दिए जस्तै लाग्यो | झन्डै २ रिल हसाइ गयो !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12246 · Likes 1
· Posts 7 · Viewed 3660 · Likes 1
· Posts 1 · Viewed 1021
· Posts 1 · Viewed 979
· Posts 1 · Viewed 882
· Posts 1 · Viewed 984
· Posts 1 · Viewed 969
· Posts 21 · Viewed 9391 · Likes 1
· Posts 3 · Viewed 2377
· Posts 5 · Viewed 7526 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal