ObamaCare Subsidies Expired
मेरो बढ़ला की भनेर चिनटीट थ्ये. आख़िर माँ बढ़ेन ।
तेही भर म आज ख़सी को टौको र खुट्टोको सूप बनाएर तोंगबा संग खानचु
टिकापुरेले आज Roman नेपाली मा नलेखी नेपालीमै कोर्नु भएछ त्यो पनि कैलाली पारामा रहेछ , बुझे त मरि जाउ | हजुरको के बढ्ला भन्न खोज्नु भएको हो र तेस्तो चिनटिट बनायो ?
खुट्टो , टाउको देखि राज्खानी सबै खानुस , बोका चै अलिक छिप्पीएकै काटछन होला कैलाली तिर हावा चले छिमेकीले पनि थाहा पाउने भए के खानु भयो भनेर | हावा नचले पंखा चलाएर भए पनि बोकोको सुङ्ग्न्ध् संगै दाल भात खालान | होइन तागाधारिले तोंगवा पिउने कुरा गर्नु हुन्छ बा बाट ढाड भचाए पछि सुति सुति साझामा छिर्ने बिचार छ ?
कोर्न पुग्यौ "मेरो बढ़ला की भनेर चिनटीट थ्ये" आख़िर माँ बढ़ेन ?
तिम्रो जति बड्नु थियो बडि सख्यो अब के को चिण्टा अनि के को खुसि ? घर परिबार लाइ सुनाउदा ठिक होला ?
अब बात बुझाली ?
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 13591
· Likes 3
· Posts 8
· Viewed 7899
· Likes 3
· Posts 1
· Viewed 3997
· Likes 3
· Posts 1
· Viewed 4261
· Likes 3
· Posts 11
· Viewed 16349