TPS सम्बन्धि एकदमै राम्रो समाचार आयो. - Sajha Mobile
SAJHA MOBILE
TPS सम्बन्धि एकदमै राम्रो समाचार आयो.
Posts 4 · Viewed 1743 · Go to Last Post
edv2023
· Snapshot 0
Like · Likedby · 0

TPS सम्बन्धि बजारमा किराहरुले अनगल प्रचार गरेर धेरै भ्रम छरेको अवस्थामा मैले एउटा विस्वाशिलो समाचार ल्याएको छु. यो नै अन्तिम सत्यो हो .

https://www.facebook.com/reel/2078869032725619
logan
· Snapshot 455
Like · Liked by · 0
ब्रह्मा, विष्णु र शिव पहिले आए कि कृष्ण? यो त "कुखुरा पहिले आयो कि अण्डा?" भन्ने प्रश्नजस्तो नहोला, तर कुन भगवान पहिले आए भन्ने बहस पुरानै हो।

महाभारतको गीतामा कृष्णले अर्जुनलाई "यो सबै लीला मेरो रचना हो, म नै सबै हुँ, र मेरो वचन नै सत्य हो" भनेझैँ, यो धागोका सिर्जकले पनि एउटा Facebook लिंक टाँसेर त्यही नै अन्तिम सत्य भएको घोषणा गर्नुभएको छ।

बिना तेल र धागो नै आश्वासनको दियो बालिदिनुभएको छ। लौ, एकछिन भए पनि खुसी हुनुहोस्।
Popat
· Snapshot 1042
Like · Liked by · 0
Sustey k lekheko ramrari bujne garee lekh na. Padne manche le bujnu ta paro ni k padhe pachi
Last edited: 25-Jun-26 03:16 PM
logan
· Snapshot 1548
Like · Liked by · 0
"सबैलाई आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता छ; सुन्ने उत्साह भने फरक विषय हो।"

किन क्षद्म नाम बाट टिप्पणी गर्छौ, एउटै नाम को प्रयोग नगरी लुकेर पिठ्युमा प्रहार गरि बहादुरी बन्छ्यौ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 19312 · Likes 3
· Posts 8 · Viewed 10180 · Likes 3
· Posts 1 · Viewed 5047 · Likes 3
· Posts 1 · Viewed 5408 · Likes 3
· Posts 1 · Viewed 4861
· Posts 1 · Viewed 4872
· Posts 1 · Viewed 5100
· Posts 1 · Viewed 5136
· Posts 1 · Viewed 4898
· Posts 11 · Viewed 21326



Travel Partners
Travel House Nepal