कविता ......आगो लाग्यो!? रमाईलो र साहित्यिक - Sajha Mobile
SAJHA MOBILE
कविता ......आगो लाग्यो!? रमाईलो र साहित्यिक
Posts 2 · Viewed 14524 · Go to Last Post
inventive
· Snapshot 0
Like · Likedby · 0
-----------आगो लाग्यो ------------

ओहो डरलाग्दो, कस्तो तातो, रापिलो त्यो आगो
मेरो मनभित्र झिल्का फालेर दुइ छिनमै भाग्यो
मुटुभित्र पुगी प्रत्यक क
णकणमा पोल्न थाल्यो
सपनाको त्यो संसार, एकै
क्षणमा जल्यो |||


हिजोको त्यो नौलो
क्षणसंगै कति हास्थ्यो यो मन
 
तर आज त्यो तातोले पोलेर छताछुल्ल छ जीवन

नाथे जिन्दगीको भाउ कति बढेको छॊएजो पोल्नेजस्तो

निर्लज्ज छन्, ति सिर्जनशिल हातहरु त्यो तापसंगै |||| 


के गर्नु बिश्वास थियो इश्वोरमा, तैपनि कताकता गयो

साएद आगोले पोलन थालेर एकान्तमा टोलाउदा फुत्त भाग्यो कि
 
यो चारदिनको जिन्दगि, दुर्भाग्य कालो कथा बन्यो

कति रोएपुकारे तर पनि कति पछिपछि लागेको त्यो आगो
 
हिजोको साहस सबै जल्यो, हिड्दा पनि थकान भयो

त्यो अन्धकारको तातो आगो, धिपधिपे बत्तिको रुप लियो
 
तर सुर्यको घामभन्दा पनि रापिलो ताप लिएर पछि-पछि दौड्यो

एक सब्दले सबै संसार जल्यो, सबै सरिर खरानी भयो ||||||
 
Logan ko bhatij
· Snapshot 2871
Like · Liked by · 0
के भनेको हो बुझे मरिजाउँ.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 8 · Viewed 7924
· Posts 110 · Viewed 115642 · Likes 58
· Posts 19 · Viewed 18789 · Likes 1
· Posts 2 · Viewed 1358
· Posts 8 · Viewed 3976
· Posts 1 · Viewed 345
· Posts 1 · Viewed 365
· Posts 1 · Viewed 792
· Posts 1 · Viewed 484
· Posts 1 · Viewed 572



Travel Partners
Travel House Nepal