आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
२०२२ मा बिज़नेस एडमिनिस्ट्रेशन पड़न भनी आको अरको हुतिहारा लफ़ंगा चुतिया सुमित बहादुर पांडे नाम गरेको लाफ़रजंडीसले अरविंग टेक्सासमा बुड़ा बुढ़िहारुलाई स्केम गरी देराई रक़म लूटन सफल भायेको छ
इस्टो काम गड़ने माँ इंडियन हारुको नाम १ नंबर माँ आउठ्यो. अब नेपालिहरू २ निंबर माँ.
हुतिहाराले स्कायम गरेको पैसाले स्पोर्ट्स कार, बाइक, साइबरट्रक देखी घर सम्म किन्न व्यायेकों रच
यो हुतिहारा देस को नाम बदनाम गड़नी लाई १००-१५० सम्म जेल सजाए होस
प्रहरी समाचार मा पनि कति गालि गलौज गरेको , तेस्ले पढ्दैन होला | संसार भरिकै ठगाई बार्षिक १ त्रिलियन डलर पुगेको छ | २०२५ को अमेरिका मा मात्रै करिबन १९६ बिलियन गुमाएका छन् | रेस्मद्दे १-२ जना नेपालि पनि छिरेछन | बाउबाजेले मिहिनेत र परिश्रम नगरी पैसा कमाउने बाटो देखाए पछि के गरुन त ?
काठमाण्डौ को मिनिबसमा कसैले ठुलो स्वरमा कराएर " कुन चै हुस्सुले मेरो बगली मार्यो" भने झैँ बिना skill ठगि गर्न नसक्ने चै हुतिहारा हो अनि नेपालमै बस्ने युबा हरुलाइ पनि हुतिहारा मा देख्ने हरुको कुनै कमि छैन |
राष्ट्रिय संकृतिलाइ परिस्कृत गर्दै रहेछ् भन्दा कसो होला ?
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 15468
· Likes 3
· Posts 8
· Viewed 8918
· Likes 3
· Posts 1
· Viewed 4485
· Likes 3
· Posts 1
· Viewed 4816
· Likes 3
· Posts 11
· Viewed 18375