anyone has any idea about them and what they do and how do they operate and also the prospect of finding a job after completing the 8 month course
यो IT कम्पनि भन्दि पनि लगनखेल तिर भएको कम्प्युटर ट्रेनिंग सेन्टर जस्तो हो जहाँ कम्पुटर , प्रिन्टर , रौटर आधि जोड्न र नेटवर्क मिलाउन सिकाउने ठाउँ हो . IT ( software ) भन्दा पनि यहाँ networking सम्स्बंधी काम हुने रैछ. यहाँ एउटा छुचुन्द्रो जस्तो सरले IT ( software ) को future छैन सबै AI ले coding गर्छ अब सबै networking तिर लाग्नु पर्छ , networking त manual काम हो , rauter को तार चुडिए त AI ले जोड्न सक्दैन मान्छे नै जानु पर्छ भन्दा धमाधाम भर्ना लिदै गरेको देखेको थिए . newtworking को जब IT मा सुन्य ज्ञान भएका , mac तिर १० डलरमा काम गर्नु भन्दा १५ २० डलर मा काम गर्न चाहने को लागि ठिक हो , एस्तो जबले visa स्पोन्सर गर्न नसक्ने हुँदा student लाइ ठिक छैन , ८ ९ कलास पढेका , gc , ead भएकालाइ चै ठिकै होला .
These are fake consultancy.
Anything run by indian and nepali is FAKE
यो धोतिको जस्तो फेक पनि होइन र core IT कम्पनि पनि होइन . यहाँ hardware/helpdesk नेत्वोर्किङ्ग मात्र सिकाइने रैछ, काम पाउन धेरै सजिलो तर पैसो २० २५ डलर भन्दा माथि हुन्न . विशेषगरी पेन्सन पाक्ने उमेर मा DV परेर आएका जसलाई अम्रिका निल्नु न ओकल्नु भएको छ र dependent मा अम्रिका आएर कार्तिके जस्तो २ ४ ओटा सन्तान कोरली सके पछि अब के गर्ने कहाँ बाट जिन्दगि सुरु गर्ने भन्नेको लागि उपयुक्त कोर्स. Sexy in Sari ले कहिँ कत्तै लेक्नु भएको थियो " कोभिड पछि कार्तिके कुकुर जस्तो वर्ष पिछे ब्याउने भैयो , १ २ वर्ष त सन्तान हुर्काउन लाग्यो , तेस्पछि के गर्ने भन्ने घनचक्करले मनोरिघको सिकार हुनै लाग्दा networking कोर्स गरियो र जागिर पाइयो "
There are plenty of IT techs in the market with ccna ,comp tia certificates. Lot of these network admin jobs are already replaced by dev ops. I hear this id a one man run show and he takes payment in venmp and doesn't provide receipt and no job support after wards and inspired by the resume padding dhoti consultancy.
one thing to consider before vesting money on such trainings is that your pay gonna be so low rest of your life and these jobs cannot sponsor your green card, so no no to students or career oriented individuals. this type of job is only suitable if you have gc /ead but 0 technical skill . Sustey bro , sexy in sari etc etc character kinda fit in this criteria .
dont waste your money in such scam.
साथी भाइ हो मैले नि अमेरिका आउँन अगाडी पुतली सडकमा प्रोग्रामिंगको ट्रेनिंग लेको थिए । अब यो धोतिको रेस्टुरेन्टमा काम गर्न छाडी आइ टि ट्रेनिंग लिन पर्यो भनेर सोचिरको छु । आफ्नोमा पेपर चै छैन अहिले ! पेपर बिना ट्रेनिंग लिन मिल्छ ?
Pay training( scam , like above) always possible , free training not possible because they seek your work authorization .
U dont need fake training , teach urself until u have paper , once u have paper join them for 100 bucks
हजुरको सुझाब सहि लाग्यो सालिकरामजी | अब अल्छि नगरी आफुले सिकेको कुराहरु फेरी निखार्न तिर लाग्छु | परिस्थितिले गर्दा धोतिको रेस्टुरेन्टमा काम गर्न परेको छ | के गर्ने | आफ्नो काबिलियेत अनुसार काम गर्ने मौका नै पाको छैन | तेसमाथि त्यो पाजी ट्रंपले देशबाट निकाला गर्ने डरले कट्टूमा मुत्न मात्र बाँकी छ | यो साला अमेरिकामा तनाबै तनाब मात्र पाको छु |
Dont worry, after trump revokes tps on jan u will have plenty of time ( 4 years) to learn skills by yourself withoutout paying . By the time he is out of office , u will have needed skills and and work authorization as well ( hopefully)
Until then hold on and stay positive , hydrate urself . Try to stay in sheltered states because there will be arreats , detention and deportation for atleast first few years . Run away from red ststes , they have partenered with fed to detain illegals.
Good luck
Everybody will hear happy news in coming days . Ne joyous and cheerful
Good news is trump will be there until 2032
Please log in to reply to this post
You can also log in using your Facebook