बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! - Sajha Mobile
SAJHA MOBILE
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Posts 1 · Viewed 145 · Go to Last Post
edv2023
· Snapshot 0
Like · Likedby · 0
पुरै देशले काँचुली फेरेको भान भै' राख्या छ . प्रकृति पनि प्रफुल्लित देखिन्छ, नया नया पालुवा ,बोट-बिरुवा ,फूल अङ्कुरित हुदै छन् . अस्ति च्यासलको कुमार व्यन्जनकार ( कुमार बेन ) को पुरानो घरको कौसी भरि रंगी चंगी फूल फुलेको पोस्ट देखेको थिए .आफ्नै घर पनि फुलै फूलले ढकमक्क ढाकेको देखे .
यता साउथ तिर पनि फुलै फूलको लहर छ, बालेंन प्रभाब नै भन्नु पर्ला. साझामा पनि पुराना राम्रा राम्रा मान्छे हरु एका-एक देखा पर्न थालेका छन्. एउटा मान्छेले मात्र चाहेर केहि हुन सक्दैन यधपी एउटा मान्छेले चाह्यो भने सबै सबै हुन सक्ने रैछ.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 15177 · Likes 3
· Posts 8 · Viewed 8758 · Likes 3
· Posts 1 · Viewed 4378 · Likes 3
· Posts 1 · Viewed 4705 · Likes 3
· Posts 1 · Viewed 4201
· Posts 1 · Viewed 4210
· Posts 1 · Viewed 4425
· Posts 1 · Viewed 4483
· Posts 1 · Viewed 4267
· Posts 11 · Viewed 18109



Travel Partners
Travel House Nepal