Survivors of the September demonstrations continue to battle severe injuries while calling for the arrest of those responsible and government action to ensure accountability.
'भारतको मान्छे नेपालका गाउँसम्म व्यापार गर्न आएकामा यता पहाडतिर केहीले अच्चम्म पनि मान्छन् । तर नानपारा र नेपालगन्जको दूरी धेरै छैन । ३० रुपैयाँ भाडा तिरेसी नेपालगन्ज आउजाउ गर्न सकिन्छ ।'
जापान, कोरिया, अस्ट्रेलिया, अमेरिका, बेलायतजस्ता मुलुकमा बसोबास गरिरहेका नेपालीले वर्षैपिच्छे सामाजिक सञ्जालमार्फत तिहारको झल्को दिँदै घरप्रतिको माया व्यक्त गरिरहेका हुन्छन् ।
'तिहार आउँदा तिहारका पुराना दिन झझल्को हुँदा रहेछन् । मेरो खासमा आफ्नै आमाले जन्माएको एक जना भाइ हो । तीन दिदी बहिनीपछिको भाइ । हामी भाइ नभएर मामालाई टीका लगाइदिन्थ्यौँ । '