आफ्नो मौलिक चाड नभए पनि पछिल्लो समय बसोबासमा आएको विविधता, सञ्चारका माध्यम तथा सामाजिक सञ्जालको प्रभाव, अन्तर समुदाय घुलमिललगायतका कारण अधिकांश समुदायमा तिहारमा भाइटीका लगाउने र देउसी-भैलो खेल्ने चलन भित्रिन थालेको छ ।
'बुवाले खोलेको शर्मा होटल एण्ड लजले जिल्लामा ख्याति कमाएपछि त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोट बगरमा मैले आफैं नास्ता पसल खोलेको छु । मैले आफैं व्यवसाय सुरु गरेको पनि तीन वर्ष भयो ।'