Binod Chaudhary’s autobiography, ‘Making It Big’, chronicles his rise from a textile shop in Indrachowk to global business fame—but the writing struggles to match the scale of his success.
यो वर्ष ६ हजार ४ सय ७ जनाले गरे कैलाश–मानसरोवर दर्शन, ७२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन । झन्डै ५ महिना सिमकोट र हिल्साका होटलहरू भरिभराउ, भरियादेखि जहाज कम्पनी र ट्राभल एजेन्सीका कर्मचारीसम्मलाई भ्याइनभ्याइ ।