अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसपा नेपालबाट महोत्तरी–४ (२)बाट निर्वाचित सिंहसहितलाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सभामुखले भने– 'संसद् पुनःस्थापना भई विधायिकाको अधिकार पुनःस्थापित भए नीति सुधारका लागि आवश्यक संवैधानिक संशोधनका प्रस्तावहरू तत्क्षण अघि बढाउन सकिन्छ । संसद् पुनःस्थापना जेन–जी पुस्ताका लागि पनि फलदायी हुनसक्छ । मुलुकलाई छिटोभन्दा छिटो लयमा फर्काउन सकिन्छ ।'
बिहीबार दर्ता भएको रिटको पहिलो पेशी शुक्रबार तोकिएको छ । राउतले रिटमा अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।
वैदेशिक रोजगारीका लागि भौंतारिनुभन्दा त्यो रकम घरमै बसेर कुनै व्यवसाय तथा उद्योगमा लगानी गर्न सके विदेशमा भन्दा राम्रो कमाउन सकिने सल्यानका दीपबहादुर बस्नेतको अनुभव ।