इजरायल र हमासका अधिकारीहरुले बन्धक रिहाई सोमबार बिहानदेखि सुरु गर्ने तयारी भइरहेको जनाएका छन् । रिहाईको ठ्याक्कै समय भने केही घण्टाअघि मात्र थाहा हुने सम्भावना छ ।
देशभरका २८ कारागार र ९ वटा बाल सुधारगृहबाट आन्दोलनका बेला १३ हजार ५५३ जना भागेका थिए । अझै झन्डै ५ हजार कैदीबन्दी बाहिरै रहेकाले समाजमा त्रास बढेको छ ।