मण्डलामा मोहनले आफ्ना सन्तानभन्दा पनि धेरै कम उमेरका युवाहरूसँग बसेर सन्तानका उमेरका शिक्षकबाट नाटक सिके । उनीहरूले मोहनलाई अंकल भन्थे । साथी मान्थे । खेल्दा वा अभ्यास गर्दा उनीहरू थाक्थे । मोहन थाक्दैन थिए । '
मेरो उमेरका धेरै साथीभाइ भारतमा मजदुरी गरिरहेका छन्, कोही खाडीमा पसिना बगाइरहेका छन्, म भने गाउँठाउँमै मोटरसाइकल चलाएर दुई/चार पैसा कमाइसँगै सेवा पुर्याइरहेको छु ।