स्कुले उमेरमा जगदीशलाई सबैले प्रशंसा गर्दै भन्थे– तिमी कि राजनीति गर । कि मिडियामा काम गर । यतिबेला उनी संयोगले सञ्चारकर्मबाट सञ्चारमन्त्रीको जिम्मेवारीमा आइपुगेका छन् ।
परियार ०६८ सालमा राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगको संयोजक समेत भएका थिए। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले परियारलाई आठ सदस्यीय सुझाव आयोगको संयोजक नियुक्त गरेको थियो।
भिडियो सेयरिङ प्लाटफर्म, टिकटकको अमेरिकी सञ्चालन अब पूर्णरूपमा अमेरिकी नियन्त्रणमा आउने भएको छ । अमेरिका र चीनबीच भएको भनिएको सम्झौताअनुसार टिकटकको अमेरिकी सञ्चालन पुनर्संरचना गरिँदै छ । यसअनुरुप कम्पनीको प्रशासनिक निर्णय गर्ने बोर्ड सदस्यदेखि एपको सामग्री सिफारिस गर्ने प्रविधि (अल्गोरिदम) समेत अमेरिकी नियन्त्रणमा रहने भएको हो ।