Doctors call Monday’s carnage a man-made disaster that could have been prevented, unlike an earthquake or the Covid pandemic.
Families of deceased will receive Rs1.5 million each. A national day of mourning on September 17.
While key offices suffered fire and looting, data centres and telecom networks kept essential services running.
By Saturday, over a hundred domestic and foreign tourists visited the Maya Devi Temple. The number rose to around 150 Sunday.
जेनजी विद्रोहका कारण संसद् विघटन हुनुमा प्रमुख नेता जिम्मेवार भएको भन्दै उनले अध्यक्ष दाहालले राजीनामा दिन दबाब बढाउन थालेका हुन् ।
उक्त कक्ष निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएको बेला सञ्चालनमा ल्याएका थिए ।
तत्कालीन प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए, ‘सिनामंगलतिरको जुलुस किन रोकिएन ? गृहमन्त्री रमेश लेखकजीलाई सबै थाहा भएर मलाई नभन्नु भएको हो कि र गृहमन्त्रीलाई पनि यो कुरा थाहा थिएन ?'
बालेन भन्छन् : डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।