Alongside Telegram, the Global View app has also applied for registration. Five social media platforms, including Viber and TikTok, are registered in Nepal.
नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो । नेपालले भुटानसँग २–१ गोल अन्तरको जित निकालेको थियो भने बंगलादेशसँग ३–० गोलले पराजित भएको थियो । भुटानको थिम्पुस्थित चांलिमिथाङ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ४–१ गोलले पराजित भएको हो ।