News Summary from Nepal for Friday, July 18, 2025 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Friday, July 18, 2025
Posts 1 · Viewed 118 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 18, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • As rivers rise, Kutiyakabhar village in Kanchanpur braces for annual floods


  • Flanked by the Jogbuda and Mahakali rivers, the settlement faces growing risks each monsoon.

  • CPN (Unified Socialist) and Bamdev Gautam’s campaign merge


  • Gautam is given the third position in the party after Madhav Nepal and Jhalanath Khanal.

  • Conflict victims, rights groups internationalise legitimacy question on transitional justice process


  • Submitting a shadow report to the UN’s Human Rights Council, they demand victims’ voices heard and their dignity restored.

  • Government defends weapons purchase plans, says procurement will follow law


  • Home minister and police chiefs clarify that arms purchase will be transparent, within allocated budget and in accordance with legal procedures.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षको तालाबन्दी खुल्यो
  • रुरुक्षेत्र गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको तालाबन्दी पाँच दिनपछि खुलेको छ । शुक्रबार जिल्ला सुरक्षा समिति गुल्मीको निर्णयअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गुल्मीले सुरक्षा प्रदान गरेर रुरुक्षेत्र गाउँपालिकाका कर्मचारीले तालाबन्दी खोलेका हुन् ।

  • आलमविरुद्ध सर्वोच्चमा पुनरावेदन पेश
  • इँटा भट्टामा जिउँदै मान्छे जलाएर बम विस्फोटको घटनालाई सामसुम पार्न खोजेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका तर उच्च अदातलबाट सफाइ पाएका पूर्वमन्त्री आफताब आलमविरुद्ध सर्वोच्च अदालतमा महान्यायाधीवक्ताको कार्यालयबाट पुनरावेदनको निवेदन पेश भएको छ ।

  • गृहमन्त्री लेखक भन्छन्- 'प्रहरीलाई हतियार नदिएर के दिने ?'
  • गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हतियार कानुनअनुसार नै किन्न लागिएको बताएका छन् ।

  • एमाले पोलिटब्युरो बैठक शनिबार बस्नेगरी सकियो 
  • एमालेको पोलिटब्युरो बैठक भोलि ३ गते शनिबार बिहान ११ बजे बस्नेगरी सकिएको छ ।  ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा आठ जना सदस्यले भाग लिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 16 · Viewed 4852 · Likes 3
    · Posts 8 · Viewed 2936 · Likes 3
    · Posts 1 · Viewed 1158 · Likes 3
    · Posts 1 · Viewed 1391 · Likes 3
    · Posts 1 · Viewed 1072
    · Posts 1 · Viewed 963
    · Posts 1 · Viewed 1032
    · Posts 1 · Viewed 1306
    · Posts 1 · Viewed 1191
    · Posts 11 · Viewed 9186



    Travel Partners
    Travel House Nepal