Known for its scenic beauty, forested hills and rich cultural heritage, Gaumukhi is emerging as a new hotspot for birdwatchers, nature researchers, and eco-tourists.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
घामपानीबाट जोगाउने छाप्रो छ, त्यो उनीहरूको होइन । वर्षौंदेखि रगत र पसिना सिँचिएको जमिन छ, त्यो उनीहरूको स्वामित्वमा छैन । यही देशका नागरिक भए पनि उनीहरुको नाममा एक धुर जमिन छैन ।
सेयर कारोबार मापक नेप्से परिसूचक २६.५३ अंकले बढेको छ । एक दशमलव शून्य २ प्रतिशतले बढेर नेप्से २ हजार ६ सय २२ दशमलव २८ विन्दुमा उक्लिएको हो । गत मंगलबारयता निरन्तर नेप्से घटिरहेको थियो ।