Unverified video of the crash showed the plane, which was operated by Azerbaijan Airlines, bursting into flames as it hit the ground and thick black smoke then rising.
Bajura’s Tribeni Municipality is cut off for months every year due to lack of a permanent motorable bridge. Pregnant women, elderly, and sick most impacted.
Commission member Manoj Duwadi, who was a member of a former recommendation committee that failed in its duty, argues the panel dominated by the representatives of political parties cannot make a right selection.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
लुम्बिनी प्रदेशमा संघीयता कार्यान्वयनपछिका ७ वर्षमा ६ वटा सरकार बनेका छन् । पहिलो कार्यकालको ५ वर्षमा २ र दोस्रो कार्यकालको २ वर्षमा ४ वटा सरकार बनेका हुन् । ६ मुख्यमन्त्रीमध्ये वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले मात्रै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । तर, त्यो पनि सरकारी वेबसाइटमा भने देखिएको छैन । यस अलावा अन्य कुनै पनि मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । ७ वर्षमा लुम्बिनी प्रदेशमा ४२ जना मन्त्री भएका छन् ।
अटो दुर्घटना हुँदा बुधबार दिउँसो दाङमा एकजनाको मृत्यु भएको छ । राजपुरबाट कोइलाबासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो रिक्सा गढवा–कोइलाबास सडकखण्डअन्तर्गत गढवा गाउँपालिका–५, कक्रहवामा पल्टिँदा त्यसमा सवार राजपुर गाउँपालिका–३, भैसहवाका ५० वर्षीय तुलाराम बिकको मृत्यु भएको हो ।