News Summary from Nepal for Friday, October 4, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Friday, October 4, 2024
Posts 1 · Viewed 1369 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 4, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Road disruptions raise risk of more home deliveries in districts


  • Experts call for urgent measures to protect mothers and newborns. Officials say they have started risk mapping.

  • Bagmati riverbanks tainted by garbage after recent floods


  • Recent rain swept trash into the sacred river, leaving its banks littered and foul-smelling.

  • Nepal signs business deal with India on 4 fuel projects


  • Nepal promises transition to clean energy, which it will have in abundance, but it is building a slew of petroleum projects, a mockery of its green policy.

  • Ink, identity and afterlife


  • Traditional Newa tattoos, an important part of Newa identity, became popular in the early 1900s and are still in vogue today as young tattoo artists mix traditional styles with modern motifs.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • दसैं मनाउन धमाधम घर फर्किँदै नेपाली
  • भारत उत्तराखण्डको पौडी गढवालको कोरद्वारामा मजदुरी गर्ने अछाम ढकारीका गोविन्दबहादुर बुढथापा बिहीबार घर फर्किए । यहाँको गड्डाचौकी नाकामा दसैं नजिकिएसँगै घर फर्किनेको भीडमा उनी पनि थिए । रोपाइँ सकेर साउनमा कामको खोजीमा कालापहाड हिँडेका उनी दसैंतिहारको खर्च बनाएर घर फर्किएका हुन् ।

  • विद्यालयलाई राजनीतिक भागबन्डा मुक्त पार्ने शान्ति म्याडम
  • राजनीतिक किचलो बढेपछि २०७० सालमा रूपाकोट आधारभूत विद्यालय ‘कांग्रेस’ र ‘कम्युनिस्ट’ का नाममा दुई भागमा विभाजित भयो । गाउँमै रहेको विद्यालयलाई ‘कांग्रेसी विद्यालय’ भनिन्थ्यो भने गाउँभन्दा केही पर ‘कम्युनिस्ट विद्यालय’ खुल्यो । राजनीतिक आस्थाका आधारमा अभिभावकहरूले पनि दुईमध्ये एकमा आफ्ना बालबालिका पठाउन थाले ।

  • ठोरीमा एकै साथ हात्ती र बाघ आतंक 
  • ठोरी गाउँपालिकामा एकै साथ बाघ र जंगली हात्तीले आतंक मच्चाउँदा स्थानीय त्रसित छन् । चितवन र पर्सा राष्ट्रिय निकुन्ज तथा भारतको बाल्मिकी टाइगर रिजर्भ समेतले घेरिएको यो पालिकाको सबै वडामा हाल हात्तीको आतंक व्याप्त रहेको ठोरी—१ का चिरन्जिवी सापकोटा बताउँछन् ।

  • जुम्ला बसपार्कमा नागरिक सहायता कक्ष
  • जिल्ला प्रहरी कार्यालय जुम्लाले बसपार्कमा नागरिक सहायता कक्षा स्थापना गरेको छ । दसैंतिहारमा कुनै पनि यात्रुले सास्ती नपाउन् र दुर्घटनाको जोखम कम गर्ने हेतुले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले नागरिक सहायक कक्ष सञ्चालनमा आएको घोषणा गरे।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 16 · Viewed 4229 · Likes 3
    · Posts 1 · Viewed 1104 · Likes 3
    · Posts 1 · Viewed 872 · Likes 3
    · Posts 8 · Viewed 2333 · Likes 3
    · Posts 1 · Viewed 794
    · Posts 12 · Viewed 2767
    · Posts 1 · Viewed 662
    · Posts 8 · Viewed 1687
    · Posts 19 · Viewed 2019
    · Posts 1 · Viewed 783



    Travel Partners
    Travel House Nepal