News Summary from Nepal for Thursday, July 4, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Thursday, July 4, 2024
Posts 1 · Viewed 231 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 4, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • UML urges Dahal government to refrain from taking decisions with long-term consequences


  • Says the government is clearly in a minority and the prime minister is not in a position to secure trust vote.

  • Parliamentary hearing of Election Commissioner nominee Pradhan postponed indefinitely


  • The House panel says it needs more time to study the issues raised by complainants.

  • Giving rhythm to voices of empowerment through poetry


  • Poet and activist Sumi Na discusses how she got into poetry and how it differs from other forms of writing.

  • Chhaugoth demolition drive to resume in Achham


  • Besides demolishing menstrual sheds, local officials and activists will raise public awareness and take legal action against violators.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय 
  • नेकपा (एकीकृत समाजवादी) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा मुख्य साझेदार दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिने निर्णय गरेको छ । साथै मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेका छन् । 

  • बीआरआई अघि बढाउने सरकारको नीति हो : उपप्रधानमन्त्री श्रेष्ठ
  • उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन् । 

  • मुकुल ढकालको प्रतिवेदन : 'पुँजी नभएको मान्छेलाई रास्वपामा स्थान भएन' [पूर्णपाठ]
  • राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा मुकुल ढकालले पार्टीमा पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको बताएका छन् । 

  • प्रचण्डको अस्थिर चरित्रका कारण अहिलेको परिस्थिति आयो : महामन्त्री थापा
  • कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताका कारण कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिलेको परिस्थितिको सम्पूर्ण कारण भनेको प्रधानमन्त्री दाहालको अस्थिरता नै रहेको बताएका हुन् ।

  • रारा तालमा डुबेर युवकको मृत्यु 
  • जिल्लास्थित पर्यटकीय स्थल रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा डुबेर मृत भेटिएको भएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 127 · Viewed 32070 · Likes 29
    · Posts 6 · Viewed 1421
    · Posts 1 · Viewed 115
    · Posts 1 · Viewed 169
    · Posts 1 · Viewed 104
    · Posts 90 · Viewed 11700 · Likes 5
    · Posts 1 · Viewed 168
    · Posts 1 · Viewed 244
    · Posts 1 · Viewed 182
    · Posts 1 · Viewed 233



    Travel Partners
    Travel House Nepal