News Summary from Nepal for Monday, July 1, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Monday, July 1, 2024
Posts 1 · Viewed 221 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 1, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • 20 more arrested in gold smuggling case


  • The gang accused of smuggling 3,194 kg of gold by concealing it on motorcycle brake pads, among other goods.

  • Monsoon pushes up vegetable prices


  • According to central bank, vegetable prices rose 23 percent in pre-monsoon period. Traders say prices hit higher in June.

  • Special committee probing cooperatives seeks experts to study transactions


  • The committee, which has three months to prepare report, has spent a month without starting detailed investigation.

  • Outbreak of Zika virus in India raises concern in Nepal


  • Dengue-spreading mosquitoes also spread the Zika virus, and the country is currently witnessing a dengue outbreak.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बीआरआईलाई ऋणका रुपमा स्वीकार्न सकिन्न : कांग्रेस
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीन सरकारले अघि सारेको बीआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ ।

  • कांग्रेस पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ- 'ओलीसँगको छलफल सकारात्मक'
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकारात्मक भएको भन्दै पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्न माग
  • रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका सरोकारवालाले यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र पूर्णरुपमा सञ्चालनको वातावरण बनाउन माग गरेका छन् ।

  • यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : ओली
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन् ।

  • सत्ता समीकरण फेरबदलको चर्चाबारे गृहमन्त्री- हल्ला मात्रै हो, मलाई थाहा छैन
  • उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताएका छन् । सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेकोबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 84 · Viewed 9342 · Likes 4
    · Posts 1 · Viewed 10
    · Posts 1 · Viewed 6
    · Posts 1 · Viewed 164
    · Posts 1 · Viewed 52
    · Posts 6 · Viewed 608
    · Posts 1 · Viewed 97
    · Posts 1 · Viewed 137
    · Posts 1 · Viewed 136
    · Posts 1 · Viewed 168



    Travel Partners
    Travel House Nepal