News Summary from Nepal for Saturday, April 6, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Saturday, April 6, 2024
Posts 1 · Viewed 3611 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 6, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Over 2,000 Kathmandu teachers to get training from Kathmandu University


  • Metropolis officials hope the move will help improve the quality of education in government schools.

  • Jobs being created in Nepal lack quality: Experts


  • Each year, about 900,000 Nepali youths leave the country as migrant workers and students. The figure reflects that the quality and quantity of jobs created in Nepal do not meet the needs and aspirations of the youth.

  • How queer culture impacts pop culture


  • From fashion runways to music charts, social media feeds to linguistics—this is how queer culture exerts an undeniable influence over the modern pop culture.

  • A trailblazer’s tale of service and progress


  • Mahabir Pun’s autobiography covers his advocacy for education and rural development in Nepal, to his pioneering efforts in bridging the digital divide through the establishment of wireless networks.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • व्यवसायीको समस्या नै राष्ट्रको समस्या : सचिव घिमिरे
  • अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले व्यवसायीको समस्या भनेकै राष्ट्रको समस्या रहेको बताएका छन् । शिथिल अर्थतन्त्रका कारण उद्योग–व्यवसायीमा आत्मविश्वास घटेको सन्दर्भमा उनले यस्तो बताएका हुन् ।

  • वीरगंजको वाणी : ‘नेपालमा नीतिको अभाव छैन’
  • नेपालमा नीति तथा कानुनको अभाव नरहेको वीरगंजस्थित प्रगतिशील महिला कृषक समूहकी कोषाध्यक्ष सरिता यादवले बताएकी छिन् ।

  • सुनसरीमा 'सामाजिक सद्‌भाव र एकता' कायम राख्न सर्वपक्षीय अपिल
  • सुनसरीको हरिनगर र देवानगञ्जमा दुई पक्षबीच उत्पन्न विवाद समाधानका लागि जनप्रतिनिधि, सामाजिक र धार्मिक क्षेत्रका अगुवाहरूले संयुक्तरुपमा अपिल गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा बिहान भएको सर्वपक्षीय बैठकपछि स्थानीय तहका प्रमुख, प्रदेश सभाका सदस्य तथा विभिन्न धार्मिक र जातीय संस्थाका अगुवाहरूले अपिल जारी गरेका हुन् ।

  • लोडसेडिङको समस्या एक महिना पनि रहँदैन : कुलमान घिसिङ
  • बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको समस्या एक महिनाभित्रै अन्त्य हुने बताएका छन् । लोडसेडिङको समस्या समाधान गर्न २ हजारदेखि २२ सय मेगावट सोलार प्लान्ट थप्न लागेको बताउँदै उनले लोडसेडिङले उद्योगलाई हतोत्साहित नहुन आग्रह गरे ।

  • १० करोडको व्यापार १ करोडमा झरेको छ : अग्रवाल
  • वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले व्यापार व्यवसाय कतिसम्म शिथिल अवस्थामा पुगेका छन् भन्नेबारे उदहारण दिँदै पहिले १० करोड रुपैयाँको कारोबार हुनेमा अहले १ करोडमा झरेको बताएका छन् । उनले कारोबारको १० प्रतिशत पनि व्यापार हुने स्थिति नरहेको भनाइ राखे ।

    ANNAPURNAPOST

    RATOPATI

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 16 · Viewed 14679 · Likes 3
    · Posts 8 · Viewed 8327 · Likes 3
    · Posts 1 · Viewed 4219 · Likes 3
    · Posts 1 · Viewed 4536 · Likes 3
    · Posts 1 · Viewed 4047
    · Posts 1 · Viewed 4045
    · Posts 1 · Viewed 4258
    · Posts 1 · Viewed 4316
    · Posts 1 · Viewed 4092
    · Posts 11 · Viewed 17352



    Travel Partners
    Travel House Nepal