News Summary from Nepal for Friday, April 5, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Friday, April 5, 2024
Posts 1 · Viewed 1951 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 5, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Maoist Centre’s Mahara appointed Lumbini chief minister


  • Mahara presented his claim to lead the provincial government with support of 48 assembly members on Thursday.

  • Disastrous Nepal-A lose to Ireland Wolves by 114 runs


  • A six-wicket haul by Ireland’s Matthew Humphreys limits the hosts to a lowly total of 60 runs, thanks to yet another batting flop.

  • Rs1.47 billion extra paid in Airbus A330s deal, probe shows


  • After five-year study, CIAA files cases against 32 including sitting and former officials, and foreign suppliers.

  • Shades of nature and traditions


  • Artist Leo Jhankar’s exhibition ‘Ink Trails’ explores the importance of our connection to the earth and cultural roots.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यु
  • सुनसरी प्रशासनले जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार मध्यान्ह १२ बजेदेखि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर स्थिति नियन्त्रणमा लिन समस्या भएपछि अहिले साँझ ५ बजेदेखि पाँच स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

  • सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान
  • सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले १० दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेका छन् ।

  • लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त
  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

  • देशलाई सही बाटोमा ल्याउन अझै २० वर्ष सक्रिय राजनीति गर्छु : ओली
  • नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । शुक्रबार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई सही बाटोमा अघि बढाउन आफू अझै २० वर्ष सक्रिय राजनीतिमा रहने घोषणा गरे ।

  • कालीबहादुर खाम कारागार चलान
  • रामहरि श्रेष्ठकाे हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएकाे थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 16 · Viewed 14679 · Likes 3
    · Posts 8 · Viewed 8327 · Likes 3
    · Posts 1 · Viewed 4219 · Likes 3
    · Posts 1 · Viewed 4536 · Likes 3
    · Posts 1 · Viewed 4047
    · Posts 1 · Viewed 4045
    · Posts 1 · Viewed 4258
    · Posts 1 · Viewed 4316
    · Posts 1 · Viewed 4092
    · Posts 11 · Viewed 17352



    Travel Partners
    Travel House Nepal