साझामा नया छिरेको चाउरे : EVD2023 को नया रुप bandevd2023
होइन जोईतिघ्रे हरु तिमिहरु जस्तै एउटा मनसुनी च्याउ साझा मा छिरेको छ |मलाइ लाग्छ यो लाउकेले आफ्नै EVD2023 को अगाडि band थपेर लेख्न सुरुगरेको छ र तिमि गुल्लाडेहरु लोगन भन्दै बस | मैले कोरेका धागा हरुका सब्दहरु थुपारेर लेखन थालेको छ अनि तिमिहरु चै नया नाम बाट लेख्न सुरु गर्यो भन्दै भ्रम मा बस | तेस्को धागोमा मैले एक दुई पल्ट कमेन्ट गरेको थिए सधै मेटाउछ |
तिमीहरुले evd2023 का धागा देखेका छौ ? आँफै नाम evd2023 को अघि band राखेर लेख्दै छ |
बुझने दीमाग नहुनेले बा आमालाइ सोध्न सक्दैनौ भने छोरा छोरी संग , नभए भतिजा संग सोधेर बुझ, किन साझामा राडो मच्चाई र सुगा रटान दिञ्छोउ ?
ए काले भाई तिम्रो दिमाग सुस्ताएछ जसलाई पनि लोगन देख्न थाल्यौ |
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 166
· Viewed 55660
· Likes 34
· Posts 33
· Viewed 16623
· Likes 2