ह्याप्पी न्यु इयर साझा बन्धु हरु,फलोस फुलोस मंगल् होस्. अरु त खास केही छैन आफु सिटिजन भैयो बुढी को ग्रीन कार्ड नि आयो यो मुजी डिसेम्बर मुजी इमिग्रेशन, वकिल आदी सित गफ गर्दै मा गयो. अर्को कुरो मुजी हजुरबाउ परमधाम त्यो पनि डिसेम्बर २५ को दिन, मुजी सुत्या सुतै गुल्टेछ सुनेर भक्कानो छुटेर आयो, जाँठोले आजीवन सताए पनि बुढो को माया चाँहीं लाग्छ. गएर मुजी कपाल खौरिनु पर्यो एस्तो कार्टुन देखिएको छु कि के भन्नु. काम कि सेक्सी को चिक्ने दिमाग खराब किन राम्रै उगेको कपाल खौरेको भनेर अब के भन्नु खै. बुढो मुजी जिजस जन्म्यादिन गुल्टेको सुनेर मुजी मेरो बाउ कि काकी मुजी हर्ष र विस्मात दुबै ले ग्रसित, जाँठी ले डिल्लिबजार भरी "हाम्रो जेठो ससुरा त जिजस को अवतार हुनुहुँदो रैछ" भनेर धूम्चक्र, जाँठी ले जन्मदिन र मरण दिन बीच केही डिफ्फरेन्स देखिनछे. एनिवे मुजी हजुरबाउ स्वर्ग नर्क जहाँ पुगे नि चिक्न पाओस मुजी लास्ट इयर अमेरिका आउंदा भेटे जती आईमाई को चाक नहेरी मुजी बुढो लाई खानै नपच्ने. मुजी काठमाडौं घराँ छिमेकी को काम गर्ने ठिटी ले न्वाउंदा मुजी लुकेर हेरिरा मुजी मैले आफ्नै आँखा ले देख्या छु. खैर मुजी मन लाई शान्त पार्न कतै जानु पर्यो न्यु इयर को बेलाँ भन्या मुजी लेक्सिङ्टन केन्टकी बस्ने साथी ले मुजी फोन मार्यो "हेर मुजी दुइटा हरिन को सिकार गर्या छु मुजी आइज सुकुटी खान" भनेर. अब मुजी बुढी कि दिदी भिनाजु आएर बस्या छन हामी कहाँ यो छुट्टी भरी, जाउँ पनि कसरी जाउँ, तर मुजी साढु दाई ले “गए भैहाल्छ नि” भने पछी तत्काल टिकस काटेर स्यान होजे एयर्पोर्ट बाट टाप. माटोक्ने ३० दिसेम्बर मा खौर्या तालु लिएर केन्टकी पुगियो आधा रात सम्मन साथी,साथी को बुढी र म बसेर एउटा सिवाज रिगल र एक किलो सुकुटी हसुर्यौं मुजी भोली बिहान देखी पेट दुखेर बवाल. त्यही दिउँसो मुजी भरे को पार्टी लाई भाउजु लाई हेल्प गर्न भनेर एउटी आईमाई आइ, उमेर म भन्दा अली बढी, मोटी, पुढ्की माटोक्ने अत्यधिक नराम्री तर मुजी दुध का पोका हरु मुजी बास्केट्बल जस्ता, नजिकै जोर्ज्टाउन कि रैछ, नाम जाँठी को प्रतिमा रैछ, लोग्ने नेपाल गाको रैछ. मुजी ढोका मैले नै खोलेको थिएँ, सिद्धै दुधाँ आँखा पर्यो, मुजी कती दिन भो चिकामारी नगर्या बुढी ले भुँडी बोक्या दिन देखी मेरो सरिराँ कुछ कुछ होता है पो भयो. मेरो एउटा थ्योरी छ मुजी म आँफैँ लाई उदाहरण दिएर भन्छु, म मुजी एकदम मुजी ज्ञानी, चरित्रवान, एथिकल, अवैध सम्बन्ध नराख्ने पुरुष भा भए र मुजी ऐश्वर्या राय, एम्मा स्टोन, मिला कुनिस ले मलाई लाइन मारे म के गर्थें होला? नमस्कार गरेर बाटो लाग्थें कि मुजी सिधै तिनारु को शर्ट फुकाल्न लाग्थें? मुजी नमस्कार गरेर बाटो लागेँ भने धिक्कार छ मेरो जिन्दगी लाई. अब मुजी म मुजी कुनै ब्र्याड पिट्ट हैन तैपनी तिनी भकुन्डो जस्तो दुध भाकी अबला नारी को लागि म् मुजी स्वत: हिरो, राम्री भा भए तत्कालै पत्त्याउन गाह्रो थियो तर मुजी त्यस्ती नराम्री को लागि म काफी थिएँ, डोन्ट जज मी प्लिज फुर्ती लाको हैन अब मुजी बस्नु छ जम्मा दुई दिन, कसरी यिनको ब्यान्ड बजाउने हो, कसरी मुजी टचडाउन गर्ने हो? मलाई सोचेर टेन्शन. त्यही बेलाँ एउटा आइडिया जुर्यो - जाँठी लाई जरुरत भन्दा ज्यादा एटेन्शन दिने अनी मुजी टकिला पिलाउने आधारात् मा ह्याप्पी न्यु इयर भनेर कराउन्जेल सम्म केही भै पो हाल्छ कि क्रमश:
underwear · Jan 3, 2017 12:36 PM · 37,735 views
Last edited: 01-Feb-17 11:38 AM
tesko_baje · Jan 3, 2017 3:08 PM
"चड्काउने कुरा" हिट भएको देखेर भातमाराहरुले नाम मात्र हैं फोटो पनि कापिकयाट नै देखने टासँन भ्याई सकेछन |
MaGorkhe1 · Jan 3, 2017 4:01 PM
Timro story bhanda mero story po popular bhayo ta
spritual · Jan 3, 2017 4:36 PM
Band maja nai bajeko chaina. Popular huna pahile bajaunu ni paryo.
KhateyNepali · Jan 3, 2017 5:04 PM
ल ल पेंटी भाई राम्रो छ | जाओस अर्को भाग पनि |
Altijdgoede · Jan 3, 2017 9:51 PM
अंडरवियर सर ! प्रतिमा दीदी को कहानी कहिले हो पूरा गर्ने ? अफ्फुलइ कुछ कुछ भइसको . कुरो ! :) धन्यबाद छा हजूर लाई , हजूर ले लेख्नु वएको स्पेशल महा काब्य हरू को लागि. हजूर मेरो लागि कुनै रूमी भन्दा कम हुनुहुन्न . कस्सम !!
thelurker · Jan 6, 2017 3:19 PM
कुन खातेले पढिराखेको रहेछ आफ्नो नि आँखा येही पुग्यो | अर्को पार्ट कहिले आउने हो | हि हि
khateynepali · Aug 28, 2017 10:15 AM
खाते ब्रो, http://sajha.com/sajha/html/in... तर मुजी भाग ३ चाहिं लेख्न बिर्सेछु माटोक्ने काम नहुँदा जंग चल्छ र लेखिन्छ, काम भएपछी बिर्सिन्छ.
underwear · Aug 28, 2017 10:38 AM
Part 2 http://sajha.com/sajha/html/in...
mancini · Aug 28, 2017 11:10 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion