प्रतिमा दिदी सित ह्याप्पी न्यु इयर - भाग २

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रतिमा दिदी र मेरो गफ आगामी दुई घण्टा मा यती सम्म बढ्यो कि जाँठी मैले जे भने पनि हाँस्थी जे गरे नि हाँस्थी मेरो जे कुरा मा पनि सहि थापेर मुजी मेरो दिमाग खराब, २ बजे दिउंसो साथी को फर्माइश मा एक एक शट टकिला सबैले खायौं त्यस्पछी त जाँठी ले मलाई च्याप्प समातेर सेल्फी नि खिची, मुजी फेस्बुकाँ राख्छे अनी फ्रेन्ड्स रिक्वेस्ट पठाएर ट्याग्छे भनेर मुजी म परेशान. ४ बजे तिर को कुरो हो हाम्रो कुराकानी बिहे र बच्चो तिर गयो, जाँठी ले थाहा पाइ मेरी जोइ बच्चो पाउन लागेकी छे भनेर, अड्कल नि काटी होला नचिक्या निकै दिन भयो होला भनेर, अनी त अकस्मात् - "ए हजुर लाई त गार्हो पो भयो होला त हजुर कि वाइफ प्रेग्नेन्ट हुनुहुँदो रैछ" पो भन्छे "गार्हो कसरी दिदी" सोध्नै पर्यो "नेभर् माइन्ड" जाँठी ले खितितिती हाँसि. अब यहाँ हरु ले म मुजी जाँठो लाई कती सम्मन चिन्नु भा छ त्यो मलाई थाहा छैन तर म मुजी एल्ज्हाइमर भएर, एड्स भएर, अन्धो भएर डेथ बेड मा हुँदा पनि त्यो टाइप को हाँसो तुरन्तै चिन्छु, त्यो हाँसो हाँसो हैन, सम्भोग को लागि खुला निमन्त्रण हो. "दिदी मलाई त यहाँ अल्छि लाग्यो, एसो नाइट क्लब जान पाए हुन्थ्यो" मैले कुरो लाई अघी बढाएं "हो र भन्या यहाँ मार्की बार मा त कस्तो राम्रो सेलेब्रेशन हुन्छ" जाँठी ले आतुर्य का साथ भनी "जान मिल्छ?" मैले मुस्कुराउँदै सोधें "मिल्छ, यहाँ बाट उम्किने कोशीश गर्नु पर्यो हजुरले, म त बाबु हरु को बहाना ले ८ बजे तिर गैहाल्छु" "अनी बाबु हरु लाई कहां राखिसिन्छ?" "मेरो ममी होइसिन्छ घरमा नेपाल बाट आइस्या छ" "ये उसोभए जाम न त हामीहरु" "म मेरो एउटी साथी लाई लिएर आउँ? किम नाम गरेकी हिस्प्यानिक हो एकदम हट छे” त्यस्को फोटो देखाउँदै खितितिती हाँसि. माटोक्ने दुइटा उखान हरु तुरन्तै लागु भयो “के खोज्छस कानो आँखो” र “ढुङो खोज्दा देउता मिल्यो”. अचानक मेरो कट्टु भित्र घमाशान टोर्नेडो. तुरन्तै गएर साथी लाई भनें "हेर मुजी बल्ल तल्ल एसरी बाहिर आउन पाइया छ, मेरो एउटा पुरानो स्कूल को साथी पनि यहिं छ, फेसबुकां म यहाँ भा देखेर भर्खर मुजी ले टेक्स्ट गर्यो आइज भनी राछ, त्यस्को घर बाट एयर्पोर्ट नि नजिकै छ, भोली बिहान चांडै उठेर कार फिर्ता गरेर फ्लाइट समात्न नी सजिलो हुन्छ, तँ र भाउजु सित हिजो रमाइलो गरिहालेँ त्यो सित पनि समय बिताउँ?" मुजी ले जाँड लाग्या सुराँ ‘हुन्छ जा’ भन्यो, भाउजु ‘काँ त्यसरी जाने’ भन्दै थीन मैले कुरा मिलाई हालेँ, अलिकती खाएर, न्वाएर, राम्रो लुगा लगाएर, दारी सारी बनाएर करीब नौ बजे तिर त्यस्कहां बाट निस्कें, प्रतिमा दिदी सातै बजे बहाना बनाएर टाप कसिसकेकी थीन. क्रमश:

underwear · Jan 9, 2017 8:53 AM · 5,230 views

1 Reply

bhaag 3 khoi ta...ki budi le thokna nadera katha lekhenau...yasta moti le pani diyina bhanera

teroobaau · Feb 6, 2017 4:28 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all