कालो बिरालोले आज फेरि मेरो दैलो काटे छ जसो तसो सम्हालेको मन फेरि आज फाटे छ बाह्र बर्ष मा खोला त फर्किन्छ भन्छन् सबै जना निस्ठुरिको मन् फर्किन्छ भनी फेरि आज ढाटे छ साइत जुराएकै थिएं, देवी देउता भाकेकै थिएं जुराएको जन्म कुन्डलि पनि फेरि कस्ले साटेछ बिरहको गजल कति गाउछौ भन्छन् साथिभाइ बिरहकै सुरमा "राहुल् भाइ" फेरि आज् माते छ
[ posted by
rahulvai @
12:57 PM ] | Viewed: 3347 times
[
Feedback] (1 Comment)
|