Posted by: Ma Nepali June 7, 2017
२१ जना नेपाली अमेरिकाबाट निस्काशित
Login in to Rate this Post:     0       ?        
एकै चोटी २१ नेपाली अमेरिका बाट निस्कासित भएका छन्, उनीहरुलाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुधवार साँझ अवतरण गराइएको छ ।जसमा अवैध मार्गबाट बिभिन्न समयमा अमेरिका पुगेका सात जना नेपालीला १२ जना बिधार्थी र एक overstay गरेका नेपाली छन्, उनीहरु सबै काम गरि राखेको स्थान बाट समातिएका हुन्,
समातिएका न्यु योर्क, कैलिफोर्निया र texax मा आबैद रुप मा काम गर्दै आएका थिए, पछिलो दिन मा यी ठुला सहर मा आबैधनिक कामदार लाई धर पकड गर्ने क्रम बर्दो छ,
उनीहरुलाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुधवार साँझ अवतरण गराइएको छ ।

हिमालखबर online बाट



उनीहरुलाई दलालहरुले अमेरिका पुरयाएको र अमेरिकामा उनीहरुको बैध कागजात नभेटिएपछि त्यहाँको सरकारले निस्काशन गरेको हो । उनीहरुलाई अमेरिकी सरकारले अमेरिकाका बिभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
Read Full Discussion Thread for this article