एकै चोटी २१ नेपाली अमेरिका बाट निस्कासित भएका छन्, उनीहरुलाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुधवार साँझ अवतरण गराइएको छ ।जसमा अवैध मार्गबाट बिभिन्न समयमा अमेरिका पुगेका सात जना नेपालीला १२ जना बिधार्थी र एक overstay गरेका नेपाली छन्, उनीहरु सबै काम गरि राखेको स्थान बाट समातिएका हुन्, समातिएका न्यु योर्क, कैलिफोर्निया र texax मा आबैद रुप मा काम गर्दै आएका थिए, पछिलो दिन मा यी ठुला सहर मा आबैधनिक कामदार लाई धर पकड गर्ने क्रम बर्दो छ, उनीहरुलाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुधवार साँझ अवतरण गराइएको छ । हिमालखबर online बाट उनीहरुलाई दलालहरुले अमेरिका पुरयाएको र अमेरिकामा उनीहरुको बैध कागजात नभेटिएपछि त्यहाँको सरकारले निस्काशन गरेको हो । उनीहरुलाई अमेरिकी सरकारले अमेरिकाका बिभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
Ma Nepali · Jun 7, 2017 8:24 AM · 20,850 views
फटाहा जाठो.
dhoti_Prasad · Jun 7, 2017 9:12 AM
चुतिया..TPS हुँदा हुदै कसरि देपोर्ट हुन्छ? unless they didn't have one.
Jahbless · Jun 7, 2017 10:22 AM
Fake news.
dhampungdragon · Jun 7, 2017 11:48 AM
http://kantipur.ekantipur.com/...
Ma Nepali · Jun 8, 2017 7:20 AM
Kantipur article only talks about the 7 people who were arrested when they tried to cross the border from mexico illegally. They were then deported after their asylum was rejected.
nepalikto123 · Jun 8, 2017 7:34 AM
some information missing
Ma Nepali · Jun 12, 2017 5:06 PM
This information is true, one of the deportee was my nephew. He said there are a lot of them in deportee center, waiting for their decision not yet deported.
NepalPsycho · Jun 14, 2017 6:29 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion