Posted by: magorkhe1 January 2, 2017
"आमालाई हरियो बासमा बाधेको देख्न चाहने"
Login in to Rate this Post:     0       ?        
DVGorke: यो ( साझा) समय बिताऊंन गइने हाट मेला जस्तो हो | कोही बिक्रेता कोही क्रेता कोही गफ चुट्न कोही मपाई पना देखाउन कोही कसैले चुरोट र चिया पिलाई हाल्छन की भनी कोही बारामासेले खेलेको तास हेर्न मात्र | यो हाट माँ सबैको आफ्नो आफ्नै बिशेषता छ | जति diversity हुन्छ तेतिनै सफलता तीर उन्मुख हुन्छ जस्तो लाग्छ |
पटुकामाँ सिरुपाते भिरेर हाट छिर्नु अघि ३ मानु तीनपाने धो केर म यो हाटको कमाण्डर हु भनी छिर्ने हरु समस्याका जड़ हूँन | आफु श्रीमतीको साथिलाई पड़काए भननलाई कुनै झिझक भएन | समस्या पारेर समाधान मागेको पनि होईन नत कुनै humor नै हो | मैले कथा कही उल्टो चै भएको हो की भनी सोद्धा कुनै ज्यानमारा अपराध भएको त होइन |(You should expect unexpected. It applies me too but it is too much).
अनी कती जनाले खोलेर हेरे भनी संख्या गन्ने र बेला बेलामा आफळे तोपमा पुर्याइ बसने गु हरले साझा भरिएको छ | कुन चै गु भनेर के जान्नु | संख्या बढाई दिन हानि दिएको कमेंट : गु लाइ चलाईएछ | अबलाई बिचार गर्नु पर्ला कुन चै गुह हो भनेर !
Read Full Discussion Thread for this article