लामो समय भयो साझा माँ छिरेको तर अहिले सम्म कही कसैले पनि जतिनै रिसाए पनि मत भेद भए पनि राड़ी को बाण देखि "तेरो आमालाई हरियो बासमा तीन ठाममाँ बाधेर .........." जस्ता घटिया शब्द प्रयोग गर्ने ब्यक्ति साझांमाँ देखिएका थिएनन | मेरो बिचारमा कट्टु ब्रो सैली लाइ आगालेर लेखेको धागो "बुढीको साथी संग" मा मैले कमेंट गरेको थियो | "कही ठीक उलटा चै भएको हो की ? यानेकी बूढी सलकेकी पो हो की ? " भनी ब्यङ्ग कसैको थीए | मैले चिनेको एक ब्यक्ति सधै जसो राति काम गर्ने गर्थ्यो | उसकी बूढी आफू भन्दा ६-७ बर्स कान्छो संग बिहे गरी त्यों पनि पापारचुके नै नगरी | सत्य कथा खोजी खोजी पढ़ने हरु : यो कथा सत्य हो र सत्य कथाका आधारमा कमेंट गरेको हु | आज त्यों धागाका मालिकको ४ ओटा भन्दा बढ़ी नाम बाट साझा छिरी मेरो धागों माँ कमेंट हैन रिस पोख्न पुग्छन | ४-५ चोटि नै भै सक्यो यिनले "मेरो आमालाई हरियो बासमा त्यों पनि ३ ठाममा बाधेर" मृत्यु को कामाना गरेका | एउटा अनुरोध गर्छु यी म नेपाली लाइ जस्तो तपाई हरुलाई पनि उग्र रिष उठेको छ भने र जहि तहि मेरो नाम देख्ना साथ साझा लाग्छ ( you loose your mind , you may have developed a disorder ) भने अनी रिस साध्न मेरो आमाको मृत्यु को कामना गर्न मन लागेको भए एकै चोटी र त्यसइलाई अंतिम बनाईदिनु भए आभारी हुने थीए | तपाई हरुलाई पनि मर्द मान्ने थीए |नामर्द बाट मर्द बन्नुस अनी छुसी बनेर नबस्नुस | साझामा काम नभएको कारण धेरै समय बिताउने भएर मानसिक संतुलन ( साझा लागेको ) असंतुलन हूँन पुगेको भए साझांमाँ सल्लाह माग्नुस | धेरै डाक्टर हरु छौ सित्तैमा एक से एक नुस्खा पाउनु हुनेछ | ( सुद्दा सुद्दी गर्न पाएको छैन , गर्दै गरुला ) Last edited: 30-Dec-16 11:11 PM Last edited: 30-Dec-16 11:18 PM