Posted by: DVGorkhe December 31, 2016
"आमालाई हरियो बासमा बाधेको देख्न चाहने"
Login in to Rate this Post:     1       ?         Liked by
गोर्खेलाई धेरैले (एक ज्यान सय युजरनेम्स) पेलेका हुन् त्यसमा दुईमत छैन। हुन त गोर्खेको बानी पनि त्यस्तै छ, जहाँ पनि जान्ने भइ हेडसर भइहाल्नु पर्ने, नबुझिने नेपाली र गोर्खे अँग्रेजीमा अर्ती उपदेश दिइहाल्नु पर्ने। तर ह्याभिङ्ग सेड द्याट अहिले अति नै भाको हो।

रह्यो कुरा यो साइटको मालिक र उनको मोडरेसन प्रणाली बारे, यो त कि उनी जानुन् कि पशुपतिनाथ नै। मामपाखा कसैलाई आमाको नाम लिइ समेत गाली गर्दा, या उस्तै प्रयोगकर्तानाम उपयोग गरेर ट्रोल गर्दा समेत तुरी मुसार्दै दँग परेर बस्ने माइबापलाई हाम्ले के नै भन्न सक्छम् र।
Read Full Discussion Thread for this article