Posted by: suser August 9, 2016
Who were Newars from Kathmandu 200 years ago ?
Login in to Rate this Post:     1       ?         Liked by
ज्यापू भनेको जात नै हैन . नेवार समुदाय मा जात हैन कार्य बिभाजन हुन्छ .. ज्यापू हरु खेत मा काम गरेर अन्न उब्जाउने काम गर्छन .. ताम्राकार तामा को काम गर्ने सिल्पकार काठ को काम गर्ने श्रेष्ठ प्रधान ब्यापार अथवा सरकारी काम गर्ने , कुमाल माटो को काम गर्ने .. शाक्य सुन चादी को काम . खड्गी मासु बेच्ने . सबैको आफ्नो काम हुन्छ .. यहि काम ले बिभाजन हुन्छ जातले हैन ..
ज्यापू ले मन्दिर बनाउने चाही हैन होला ब्रो ..

फरक थर मा बिहेवारी चाही चल्दैन थियो ......तर अहिले सबै चल्छ..
Read Full Discussion Thread for this article